wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

कक्षा ४

Total questions: 10

Worksheet time: 10mins

Name
Class
Date
1.

नाम कति प्रकारका हुन्छ्न?

a)

तीन

b)

पाच

c)

चार

d)

दुइ

2.

"हामी नेपाली" कविता को लेखक को हुन्?

a)

लक्ष्मी प्रसाद देवकोटा

b)

भाानुभक्त आचार्य

c)

मोतिराम भट्ट

d)

सुरज उपाध्याय

3.

धनुर्वुद्या सिकाउने गुरु को थिए?

a)

द्रोणाचार्य

b)

गौतम बुद्ध

c)

अर्जुन

d)

कृष्ण

4.

गाईजात्रा कुन जातिले मनाउँछन्?

a)

गुरुङ

b)

नेवार

c)

मगर

d)

ब्राह्मण

5.

हाम्रो मुखमा कति ओटा दाँत हुन्छन्?

a)

३४

b)

३२

c)

३५

d)

३६

6.

हाम्रो मुखमा कति ओटा दाँत हुन्छन्?

a)

३४

b)

३२

c)

३५

d)

३६

7.

बोल्दा के पुर्याएर बोल्नुपर्छ?

a)

बल

b)

रिस

c)

घमण्ड

d)

विचार

8.

भिमसेन थाापाको जन्म कहिले भयो?

a)

वि.स.१८३२

b)

वि.स. १९२०

c)

वि.स २०२०

d)

वि.स.१९२३

9.

तलको मध्य कुन विशेषण शब्द होइन?

a)

राम्रो

b)

कालो

c)

पुरानो

d)

टाढा

10.

कुन शब्द निपात हो ?

a)

b)

पो

c)

d)

माथिका सबै