wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

Science-2

Total questions: 12

Worksheet time: 6mins

Name
Class
Date
1.

कुनै दुई वस्तुहरु बीचको दुरीलाई दुई गुणा गर्दा तिनीहरु बीचको गुरुत्वाकर्षण बलमा के असर पर्दछ ?

a)

दुई गुणा बढ्छ

b)

आधा हुन्छ

c)

एक चौथाई हुन्छ

d)

कुनै फरक पर्दैन

2.

सामान्य जुत्ताको कुर्कुच्चाले भन्दा हिल जुत्ताको कुर्कुच्चाले टेक्दा बढी गाडिन्छ किन ?

a)

हिल जुत्ताको कुर्कुच्चामा बढी बल लाग्ने हुनाले

b)

हिल जुत्ताको कुर्कुच्चाको क्षेत्रफल कम हुने भएकोले

c)

जमिनले हिल जुत्तामा लगाउने उर्ध्वचाप बढी हुनाले

d)

बलले दिने चाप बल लाग्ने क्षेत्रफलसँग अनुक्रमानुपातिक हुने हुनाले ।

3.

कुनै कन्भेक्स लेन्सको केन्द्रिकरण दुरी 50 cm छ भने उक्त लेन्सको सामार्थ्य कति होला ?

a)

2 D

b)

5 D

c)

0.5 D

d)

0.02 D

4.

मोटर इफेक्ट भनेको के हो ?

a)

विद्युत शक्तिलाई मेकानिकल शक्तिमा बदल्ने असर

b)

मेकानिकल शक्तिलाई विद्युत शक्तिमा बदल्ने असर

c)

इलेक्ट्रिकल शक्तिलाई रासायनिक शक्तिमा बदल्ने असर

d)

इलेक्ट्रिकल शक्तिलाई ताप शक्तिमा बदल्ने असर

5.

1000 वाटको इलेक्ट्रिकल हिटर 220भोल्टको लाइनमा जडान गरिएको छ भने उक्त परिपथमा कति क्षमताको फ्युज राख्नुपर्ला ?

a)

3 A

b)

4.5 A

c)

5 A

d)

10 A

6.

pH स्केलमा कडा अम्लको मान कति हुन्छ ?

a)

1 देखि 3 सम्म

b)

3 देखि 6 सम्म

c)

8 देखि 12 सम्म

d)

12 देखि 14 सम्म

7.

युरियाको अणु सूत्र तलका मध्ये कुन हो ?

a)

NH3CONH3NH_3-CO-NH_3

b)

NH4CONH2NH_4-CO-NH_2

c)

NH2CONH3NH_2-CO-NH_3

d)

NH2CONH2NH_2-CO-NH_2

8.

जलीय पारिस्थितिक पद्धतिको जीवपिण्डको पिरापिड सामान्यतः उल्टो हुन्छ, किन ?

a)

उत्पादकको जीवपिण्डभन्दा उपभोक्ताको जीवपिण्ड क्रमशः बढी हुदै जाने भएकोले

b)

उत्पादकको भन्दा उपभोक्तको संख्या क्रमशः कम हुदै जाने भएकोले

c)

उत्पादकको भन्दा उपभोक्ताको जिवपिण्ड क्रमशः कम हुदै जाने हुनाले

d)

उपभोक्ताको भन्दा विच्छेदकको जीवपिण्ड कम हुने हुनाले

9.

सँगैको चित्रले विरुवाको कुन जीवन प्रक्रियालाई देखाउछ ?

a)

श्वासप्रश्वास

b)

उत्स्वेदन

c)

प्रकाश संश्लेषण

d)

नाइटोजन फिक्सेसन

10.

चाल्र्स डार्विनका सम्बन्धमा देहायका कुन कुरा सत्य हो ?

a)

उनी सन् 1870 मा वेगलको यात्रामा निस्केका थिए ।

b)

उनले केराउको बोटबाट प्रयोग गरी सिद्धान्त पत्ता लगाएका थिए ।

c)

उनले ‘The descent of man” भन्ने पुस्तक लेखेको थिए ।

d)

उनले The origin of species” भन्ने पुस्तकमा नोवेल पुरस्कार पाएका थिए ।

11.

पृथ्वीमा ऋतु परिवर्तन हुने प्रमुख कारण के हो ?

a)

पृथ्वीको वार्षिक गति

b)

पृथ्वीको दैनिक गति

c)

पृथ्वीको आफ्नो अक्षमा ढल्काई

d)

चन्द्रमाले पृथ्वीको परिक्रमा गर्नु

12.

नेपालमा प्रति विद्यार्थी एक कम्प्युटर कार्यक्रम (OLPC) सर्वप्रथम परीक्षणको रुपमा कुुन कुन जिल्लामा लागू भएको थियो ?

a)

काठमाण्डौं र ललितपुर

b)

काठमाण्डौं, भक्तपुर र रसुवा

c)

ललितपुर र काभ्रेपलाञ्चोक

d)

मकावानपुर, मुस्ताङ् र म्याग्दी