Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

कक्षा १

Total questions: 20

Worksheet time: 20mins

Name
Class
Date
1.

अंगुरको समूह के हो ?

a)

झुप्पो

b)

घारी

c)

ताती

2.

तलका मध्य शरीरको अंग कुन हो ?

a)

घुँडा

b)

बत्ति

c)

हलो

3.

............. अब जान्छु ।

a)

म

b)

तिमी

c)

ऊ

4.

कस्तो मानिसलाई दया गर्नुपर्छ ?

a)

गरीब

b)

धनी

c)

लोभी

5.

भर्खर पाकेको भात कास्तो हुन्छ ?

a)

चिसो

b)

तातो

c)

अमिलो

6.

कस्तो पानीले रोग लाग्छ ?

a)

फोहोर

b)

सफा

c)

तातो

7.

........... आँप गुलियो हुन्छ ।

a)

पाकेको

b)

काचो

c)

चिसो

8.

के पग्लन्छ ?

a)

हिउँ

b)

आगो

c)

पानी

9.

चराहरू ..........…... ।

a)

उडे

b)

नाचे

c)

घुमे

10.

टेबुलमा..…..........किताब छ ।

a)

मा

b)

तर

c)

नि

11.

शनिवर भन्दा आईतबार….......आउँछ ।

a)

अघि

b)

पछि

c)

छेउमा

12.

खोला ….............. पुल छ ।

a)

माथि

b)

परी

c)

मुनि

13.

तल दिइएको मध्य संयोजक शब्द कुन हो ?

a)

र

b)

आमा

c)

छ

14.

गाईको जिब्रो कास्तों हुन्छ ?

a)

खस्रो

b)

लामो

c)

चिल्लो

15.

गाईको दूधबाट के बन्छ ?

a)

दही

b)

मिठाई

c)

चीनी

16.

कुकुर कति खुट्टे जनावर हो ?

a)

चार

b)

पाँच

c)

तीन

17.

रेडियो................. ।

a)

बज्छ

b)

बोक्छ

c)

गुड्छ

18.

खुर्सानी कस्तो रङको हुन्छ ?

a)

हरियो

b)

कालो

c)

निलो

19.

बाँदर रुखमा ......... ।

a)

चढ्छ

b)

हेर्छ

c)

बोल्छ

20.

मलाई आमाले ........... गर्नु हुन्छ ।

a)

माया

b)

हेला

c)

रिस