wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

कक्षाः ११, सामाजिक, एकाइः ४

Total questions: 10

Worksheet time: 5mins

Name
Class
Date
1.

१. मानवको उत्पति करिव कति वर्ष अघि भएको मानिन्छ ?

a)

४ लाख

b)

५ लाख

c)

६ लाख

d)

७ लाख

2.

२. नेपालमा भेटिएको रामापिथेकसको अस्थिपञ्जर कति वर्ष पुरानो मानिन्छ ?

a)

१ करोड वर्ष

b)

१.१ करोड वर्ष

c)

१.२ करोड वर्ष

d)

१.४ करोड वर्ष

3.

३. पहिलो होमो प्रजाति कुन हो ?

a)

होमो हबिलिस

b)

होमो इरेक्टस

c)

होमो नियण्डरथल

d)

होमो स्यापियन्स

4.

४. अग्नी र भाषाको अाविस्कारक ?

a)

होमो हबिलिस

b)

होमो इरेक्टस

c)

होमो नियण्डरथल

d)

होमो स्यापियन्स

5.

५. पारिवारिक जीवन पद्धतिको शुरूवात ?

a)

ढुङ्गे युगबाट

b)

कृषि युगबाट

c)

अैाद्योगिक युगबाट

d)

सूचना प्रविधिको युगबाट

6.

६. वर्गिय समाजको प्रारम्भ ?

a)

ढुङ्गे युगबाट

b)

कृषि युगबाट

c)

अैाद्योगिक युगबाट

d)

सूचना प्रविधिको युगबाट

7.

७. महिलाको प्रतिष्ठामा वृद्धि ?

a)

ढुङ्गे युगबाट

b)

कृषि युगबाट

c)

अैाद्योगिक युगबाट

d)

सूचना प्रविधिको युगबाट

8.

८. अाफ्ना सामाजिक सांस्कृतिक विशेषताहरू पूर्ण रूपमा छाडेर समूहका विशेषताहरू अपनाउँदै जाने प्रकृया ?

a)

परसंस्कृति ग्रहण

b)

अात्मसातकरण

c)

एकता

d)

सम्झैाता

9.

९. समाज विकासका तीन चरणहरूः ढुङ्गे युग, बर्बर युग र सभ्य युग भनी वर्गीकरण गर्ने विद्वान ?

a)

इ.बी. टाइलर

b)

कार्ल माक्स

c)

एल. एच. मोर्गान

d)

इ.बी. टाइलर र एल. एच. मोर्गान

10.

१०. मानव पुर्खाको उत्पती कुन महादेशबाट भएको हो ?

a)

एसिया

b)

अष्ट्रेलिया

c)

अफ्रिका

d)

युरोप