Worksheetsकक्षा-२
Total questions: 10
Worksheet time: 5mins
Name
Class
Date
1.
भित्रको विपरीतार्थक शब्द कुन हो?
a)
अगाडि
b)
पछाडि
c)
बाहिर
d)
माझमा
2.
घामको पर्यायवाची शब्द कुन हो ?
a)
आकाश
b)
पानी
c)
छायाँ
d)
सूर्य
3.
नयाँको विपरीतार्थक शब्द कुन हो ?
a)
पुरानो
b)
बिरानो
c)
अर्धानो
d)
सानो
4.
किताबको पर्यायवाची शब्द कुन हो ?
a)
कापी
b)
कलम
c)
सिसाकलम
d)
पुस्तक
5.
विद्यालयको पर्यायवाची शब्द कुन हो ?
a)
पुस्तकालय
b)
स्कुल
c)
घर
d)
भवन
6.
क देखि ज्ञ सम्मका अक्षरहरु कति वटा हुन्छन्?
a)
३० वटा
b)
३३ वटा
c)
३६ वटा
d)
४० वटा
7.
अ देखि अ: सम्म कति वटा अक्षर हुन्छन् ?
a)
१० वटा
b)
१३ वटा
c)
१६ वटा
d)
१९ वटा
8.
तिमी कति कक्षामा पढ्छौ ?
a)
एक कक्षामा
b)
दुई कक्षामा
c)
तीन कक्षामा
d)
चार कक्षामा
9.
हाम्रो देशको नाम के हो ?
a)
जापान
b)
भारत
c)
नेपाल
d)
चिन
10.
तिम्रो विद्यालयको नाम के हो ?
a)
फेमकल एकेडेमी
b)
हेटौंडा एकेडेमी
c)
ब्रम्हदिक् एकेडेमी
d)
जि.एस् निकेतन
100 %
