wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

विज्ञान

Total questions: 10

Worksheet time: 3mins

Name
Class
Date
1.

बलकाे एकाई कुन हाे ?

a)

मि/से

b)

पास्कल

c)

न्युटन

d)

जुल

2.

मूल जरा नभएकाे बिरुवा कुन हाे ?

a)

मूला

b)

तरुल

c)

गाजर

d)

आलु

3.

हाम्राे शरीरमा हेमाेग्लाेबिनले के काम गर्छ ?

a)

अक्सिजन र कार्बनडाईअक्साईडकाे ‌ओसार पा‍ेसार गर्छ ।

b)

कार्बनडाईअक्साईड निष्कासन गर्छ ।

c)

पानीकाे मात्रालाई सन्तुलित गर्न सहयाेग गर्छ ।

d)

शरीरकाे सुरक्षा गर्छ ।

4.

दिईएकाे चित्रमा केकाे अणुसूत्र हाे ?

a)

नुन

b)

मिथेन

c)

पानी

d)

अल्काेहल

5.

सूर्य देखि सबै भन्दा टाढाकाे ग्रह कुन हाे ?

a)

यम

b)

अरुण

c)

वरुण

d)

मँगल

6.

डाईनासाेरकाे महाकल्प भनेर कुन महाकल्पलाई चिनिन्छ ?

a)

आद्यमहाकल्प

b)

पूराजिवमहाकल्प

c)

नवजिवमहाकल्प

d)

मध्यजिवमहाकल्प

7.

दिईएकाे ट्रान्फार्मरकाे आउटपुट भाेल्टेज कति हुन्छ ,निकाल?

a)

140 volt

b)

120 volt

c)

480 volt

d)

320 volt

8.

पृथ्वीकाे गुरुत्व प्रवेगकाे मान कति हुन्छ ?

a)

9.81 m/s3

b)

9.81 m/s2

c)

9.80 m/s

d)

9.08 m/s2

9.

 Zn+2HClZnCl2+H2Zn+2HCl\rightarrow ZnCl_2+H_2     दिईएकाे रासायनिक  प्रतिक्रिया  कुन प्रकारकाे हाे ? 

a)

स‌‍‍‌ङ्गठन रासायिनक प्रतिक्रिया 

b)

अम्ल क्षार रासायिनक प्रतिक्रिया 

c)

वियाेजन रासायिनक प्रतिक्रिया 

d)

विस्थापन रासायिनक प्रतिक्रिया 

10.

लामखुट्टेकाे जिवनचक्रमा खन्चुवा अवस्था कुन हाे ?

a)

लार्भा

b)

अण्डा

c)

वयस्क

d)

प्यूपा