wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

' जन्मभूमि '

Total questions: 15

Worksheet time: 8mins

Name
Class
Date
1.

१) ' जन्मभूमि ' कथाका लेखकहरु .........हुन् ।

a)

नेपाली विषयका सबै शिक्षकहरु

b)

शिक्षा मन्त्रालयका कर्मचारी

c)

पाठ्य-पुस्तकका सम्पादक

d)

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी

2.

२) कक्षा १० को नेपाली किताबका लेखक.............. होइनन् ।

a)

डा. वासुदेव त्रिपाठी

b)

डा. सुधा त्रिपाठी

c)

डा.धनप्रसाद सुबेदी

d)

रामप्रसाद ज्ञवाली

3.

३) ' जन्मभूमि ' कुन पौराणिक ग्रन्थमा आधारित

कथा हो ?

a)

महाभारत

b)

विष्णु पुराण

c)

रामायण

d)

श्रीमद्भागवत

4.

४) ' जन्मभूमि ' कथा रामायणको कुन काण्डमा

आधारित छ ?

a)

बाल काण्ड

b)

अयोध्या काण्ड

c)

किष्किन्धा काण्ड

d)

अरण्यक ( वन ) काण्ड

5.

५) " मान्छेले बढी घमण्ड गर्यो , अर्काको

श्रीसम्पत्ति हडप्नेतिर लाग्यो भने यस्तै

दुर्दशा हुन्छ ।" यो भनाइ कसको हो ?

a)

श्रीराम

b)

रावण

c)

विभीषण

d)

लक्ष्मण

6.

६) श्रीरामकी आमाको नाम के थियो ?

a)

सुमीत्रा

b)

उर्मिला

c)

कौशल्या

d)

मन्दोदरी

7.

७) लक्ष्मणकी आमाको नाम के थियो ?

a)

सीता

b)

कौशल्या

c)

सुमित्रा

d)

उर्मिला

8.

८) श्रीरामका माइला भाइको नाम के हो ?

a)

लक्ष्मण

b)

भरत

c)

शत्रुघ्न

d)

विभीषण

9.

९) " जननी र जन्मभूमि स्वर्गभन्दा पनि महान

हुन्छन् " यो भनाइ कसको हो ?

a)

हनुमान

b)

रावण

c)

श्रीराम

d)

लक्ष्मण

10.

१०) " रामराज्य " भनेको के हो ?

a)

स्वेच्छाचारी शासन प्रणाली भएको राज्य

b)

युध्द , अशान्ति र अविकास भएको राज्य

c)

आफूले जितेको राज्य

d)

सुख , शान्ति र समृध्दिको राज्य

11.

११) रावणले युध्द हार्नुको कारण के हो ?

a)

रामका सेना वानर भएकोले

b)

छोराले साथ नदिएकोले

c)

कुम्भकर्ण निदाएकोले

d)

भाइ विभीषणले साथ नदिएर शत्रुको

पक्षमा लागेकोले

12.

१२)' प्रहर ' को अर्थ के हो ?

a)

जोडले हिर्काउने काम

b)

तीन घन्टा बराबरको समय

c)

खरो

d)

प्रसिध्द

13.

१३) ' अधीनस्त ' को अर्थ के हो ?

a)

स्वतन्त्र

b)

परतन्त्र

c)

स्वावलम्बी

d)

उन्मुक्त

14.

१४) सुग्रीव कहाँका राजा हुन् ?

a)

लङ्का

b)

अयोध्या

c)

किष्किन्धा पुरी

d)

पञ्चवटी

15.

१५) इन्द्रजित कसको छोरो हो ?

a)

विभीषण

b)

सुग्रीव

c)

रावण

d)

हनुमान