Worksheetsनाम
Total questions: 10
Worksheet time: 5mins
Name
Class
Date
1.
नाम कति प्रकारका हुन्छन्?
a)
३
b)
४
c)
५
d)
२
2.
दिइएको मध्ये कुन चाहिँ द्रव्यवाचक नाम हो ?
a)
दया
b)
रुख
c)
सुन
d)
भिड
3.
हिमाल, चरा, मानिस कुन प्रकारको नाम हो ?
a)
भाववाचक
b)
व्यक्तिवाचक
c)
जातिवाचक
4.
दिइएको मध्ये भाववाचक नाम छान्नुहोस्।
a)
सुमन
b)
दया
c)
माया
d)
रगत
e)
कपन
5.
तलका नामहरू मध्ये जातिवाचक नाम कुन हो?
a)
तेल
b)
मानिस
c)
माया
6.
तलका नाम मध्ये समूहवाचक नाम कुन होइन?
a)
बथान
b)
लस्कर
c)
घरी
d)
सगरमाथा
7.
व्यक्तिवाचक नाम भनेको के हो?
a)
व्यक्ति वा वस्तुको साझा नाम
b)
समूह बुझाउने नाम
c)
व्यक्ति वा वस्तुलाई तोकेर बुझाउने नाम
d)
देख्न नसकिने अनुभव गर्न सकिने नाम
8.
हिमाल कुन नाम हाे।
a)
व्यक्तिवाचक
b)
समूहवाचक
c)
जातिवाचक
d)
भाववाचक
9.
किताबकाे समूहलाई ....... भनिन्छ ।
a)
झुप्पा
b)
चाङ
c)
कक्षा
d)
फाैज
10.
शिक्षक कुन नाम हाे।
a)
व्यक्तिवाचक
b)
समूहवाचक
c)
जातिवाचक
d)
भाववाचक
100 %
