Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

नेपाली कक्षा ८

Total questions: 10

Worksheet time: 50secs

Name
Class
Date
1.

१) नेपाल कविताका लेखक को हुन् ?

a)

लक्ष्मी प्रसाद देवकोटा

b)

सिद्धिचरण श्रेष्ठ

c)

कवि शिरोमणि लेखनाथ पौड्याल

2.

२) ज्यामी शब्दको अर्थ के हो ?

a)

मजदुर

b)

ज्यालादार

c)

कामदार

3.

३) हाम्रो देह हामीलाई ............ लाग्छ ।

a)

सहारा

b)

प्यारो

c)

फाँसी

4.

४) स्वर्ग शब्दको उल्टो शब्द के हो ?

a)

नर्क

b)

नरक

c)

नर्ग

5.

५) विशाल शब्दको पर्यायवाची शब्द कुन हो ?

a)

विराज

b)

विरात

c)

विमर्स

6.

६) रुख पर्वतमा छ । यस वाक्यको बहुवचन ............. हुन्छ ।

a)

रुख पर्वमा छन् ।

b)

रुखहरू पर्वतहरूमा छन् ।

c)

रुखहरू पर्वतमा छन् ।

7.

७) भाग्य कथाका लेखक को हुन् ?

a)

सुधा घिमिरे

b)

सुधा त्रिपाठी

c)

सुधा पोखरेल

8.

८) लोसे शब्दको अर्थ के हो ?

a)

चलाख

b)

अल्छी

c)

ढिलो स्वभावको

9.

९) हाम्रो भाग्य अरूलाई लेख्न दिनु हुँदैन । यो भनाई कसको हो ?

a)

पुन्टेकी हजुर आमाको

b)

पुन्टेकी आमाको

c)

पुन्टेकी बुबाको

10.

१०) धनेले दुधभात ल्याएर कसलाई दियो ?

a)

पुन्टेलाई

b)

चरालाई

c)

कुकुरलाई