wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

काल

Total questions: 10

Worksheet time: 5mins

Name
Class
Date
1.

१) उनी मनोवैज्ञानिक आधारमा उपन्यास .......... । (रच्ः अभ्यस्त भूत)

a)

रच्थिन्

b)

रचेछिन्

2.

२) हामी चित्रकलाको साधनामा ................ । (लाग्ः पूर्ण भविष्यत्)

a)

लागेका हुने छौँ

b)

लागेका हुने छौ

3.

३) उनी छोटो कविता ................ । (पढ्ः इच्छार्थ)

a)

पढुन्

b)

पढून्

4.

४) विद्यार्थीहरू नेपाली विषयको परीक्षा ............... । (दिः अपूर्ण वर्तमान)

a)

दिँदै थिए

b)

दिँदै छन्

5.

५) सबै विद्यार्थी उत्तीर्ण ........................ । (हुः सामान्य भूत)

a)

भए

b)

भएका छन्

6.

६) हामी बजार .................. । (जाः सम्भावनार्थ)

a)

जाऔँला

b)

जाऔला

7.

७) किसानले खेत ................... । (खन्ः सामान्य भविष्यत्)

a)

खन्ने छ

b)

खन्नेको हुने छ

8.

८) उसले मनसुन उपन्यास ............... । (पढ्ः अज्ञात भूत)

a)

पढ्थ्यो

b)

पढेछ

9.

९) दयालुहरूले गरिबलाई माया .............. । (गर्ः सम्भावनार्थ)

a)

गर्लान्

b)

गर्ला

10.

१०) बगैँमा ढकमक्क फूलहरू ................ । (फुल्ः पूर्ण भविष्यत्)

a)

फुलेका छन्

b)

फुलेका हुने छन्