Font size
Worksheetsशब्दवर्ग
Total questions: 12
Worksheet time: 8mins
१) 'गरिब' शब्द कुन चाहिँ शब्दवर्ग अन्तर्गत पर्दछ ?
नाम
सर्वनाम
विशेष
क्रियापद
२) तलका मध्ये कुन चाहिँ नाम हो ?
गरिबी
गरिब
परिश्रमी
सुखी
३) 'जब - तब' कुन शब्दवर्ग अन्तर्गत पर्दछ ?
निपात
संयाेजक
नामयाेगी
क्रियायोगी
४) (a) ले वाक्यलाई जाेड्ने काम गर्छ ।
५) क्यरे, ब्यारे जस्ता शब्दहरू तलकामध्ये कुन शब्दवर्ग अन्तर्गत पर्दछ ?
नामयोगी
संयोजक
विष्मयादिबाेधक
निपात
६) तलकामध्ये कुन चाहिँ सही उत्तर हाे ?
प्रदर्शक
प्रदर्सक
पर्दसक
सबै
७) तलका मध्ये कुन चाहिँ समूहवाचक नाम हो?
पोखरा
मन्दिर
रास
धान
८ ) तलका मध्ये कुन चाहिँ पुरुषवाचक सर्वनाम हाे ?
जो - जो
कुन
यिनी
हामी
९ ) क्रियापदकाे विशेषता बुझाउने शब्दलाई के भनिन्छ ?
नामयोगी
क्रियायोगी
निपात
संयोजक
१० ) बिकारी शब्द भन्नाले के बुझिन्छ ?
रूप चल्ने
गन्न सकिने
रूप चलाउन नसकिने
गन्न नसकिने
११) नामसँग जोडेर आएका शब्दहरू के हुन् ?
विशेषण
क्रियापद
नामयोगी
क्रियायोगी
१२) खास स्वतन्त्रत अर्थ नहुने शब्द..............हाे ।
संयोजक
क्रियापद
निपात
विष्मयादिबाेधक
