Font size
Worksheetsभौतिक परिवर्तन र रासायनिक परिवर्तन
Total questions: 30
Worksheet time: 14mins
चिनीको रासायनिक नाम के हो ?
Sucrose
Fructose
Glucose
Maltose
कुन एसिडले गर्दा सिस्नु छुदाँ हामीलाई पोल्छ ?
Formic acid
Methanoic acid
Nitric acid
Carboxylic acid
सुन, चाँदी आदिको गहना बनाउनु कस्तो प्रकारको परिवर्तन हो ?
Chemical Change
Biological Change
Physical change
None of the above
दाउरा बालेर कोइला बनाउनु कस्तो परिवर्तन हो ?
Biological Change
Chemical Change
Physical change
None of the above
निलोतुथो (Blue vitriol) को अणु सुत्र के हो ?
CaSO4 ·5H2O
CuSO4 ·2H2O
CuSO4 ·5H2O
CaSO4 ·2H2O
प्रोमोटरले रासायनिक प्रतिक्रियामा कस्तो भूमिका खेल्छ ?
incerasing the formation of product
decreasing the reversibility
activating the catalyst
decreasing the rate of reaction
ओजनको अणु सुत्र के हुन्छ ?
O2
O3
N2
N2O
धातुले गाढा सल्फ्युरिक आम्लसँग प्रतिक्रिया गर्दा कुन ग्याँस दिन्छ ?
H2S
SO2
SO3
H2
धातुले फिक्का सल्फ्युरिक आम्लसँग प्रतिक्रिया गर्दा कुन ग्याँस दिन्छ ?
H2S
SO2
SO
H2
धातुले गाढा नाईट्रिक आम्लसँग प्रतिक्रिया गर्दा कुन ग्याँस दिन्छ ?
NO2
NO
N2O
N2O3
धातुले फिक्का नाईट्रिक आम्लसँग प्रतिक्रिया गर्दा कुन ग्याँस दिन्छ ?
NO
NO2
N2O
N2O3
