wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

सयथरि बाजा एउटै ताल!

Total questions: 10

Worksheet time: 8mins

Name
Class
Date
1.

यो कुन जातीको भेषभुषा हो ?

a)

राई

b)

थारु

c)

तामाङ

d)

नेवार

2.

लिम्बु भाषामा नमस्कारलाई के भनिन्छ ?

a)

सेवारो

b)

सोजग

c)

जोजोलपा

d)

छ्याँजलो

3.

यो कुन जातीको पहिरन हो?

a)

बोटे

b)

लेप्चा

c)

शेर्पा

d)

मेचे

4.

नेपालका थारुहरूले मनाउने माघी पर्व कहिले पर्दछ ?

a)

कार्तिक १

b)

पुस १

c)

माघ १

d)

वैशाख १

5.

महाकवि विद्यापति कुन भाषाका प्रसिद्ध कवि हुन् ?

a)

भोजपुरी

b)

मैथिली

c)

नेपाली

d)

नेवारी

6.

किराँत समुदायको धार्मिक ग्रन्थलाई के भनिन्छ ?

a)

वेद

b)

महाभारत

c)

कुरान

d)

मुन्धुम

7.

नेपालमा नेपाली पछि सबै भन्दा धेरै बोलिने भाषा कुन हो?

a)

मगर

b)

तामाङ

c)

मैथिली

d)

अवधी

8.

राई जातिको लोकप्रिय बाजा कुन हो ?

a)

विनायो

b)

मादल

c)

गितार

d)

सारङ्गी

9.

मुस्ताङको थाकखोला वरपर कुन जातिको बसोबास छ?

a)

काली

b)

थकाली

c)

हन्तकाली

d)

महाकाली

10.

"नेपाल चार जात छत्तीस वर्णको साझा फूलबारी हो" - यो कसले भनेका थिए?

a)

पृथ्वीनारायण शाह

b)

केपी शर्मा ओली

c)

स्कुलको मिस

d)

कसैले नि भनेका थिएनन्