wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

nepali

Total questions: 7

Worksheet time: 4mins

Name
Class
Date
1.

तलका मध्ये सम्भावानार्थक क्रियापद कुन हो ?

a)

गर्छु

b)

पढ़ौला

c)

खाए

d)

जाऊ

2.

तलका मध्ये आज्ञार्थक क्रियापद कुन हो ?

a)

गर्छु

b)

पढ़ौला

c)

खाए

d)

जाऊ

3.

नेपाली राष्ट्रिय गान सैयौँ थुङ्गाका लेखक को हुन् ?


a)

माधव घिमिरे

b)

अम्बर गुरुङ

c)

व्याकुल माइला

d)

वैरागी काइला

4.

तलकामध्ये निपात शब्द कुन हो ?

a)

हुन्छ

b)

राम्रो

c)

हामी

d)

पो

5.

चित्रमा देखाइएको तस्वीर कसको हो ?

a)

भानुभक्त आचार्य

b)

लक्ष्मीप्रसाद देवकोटा

c)

गोपालप्रसाद रिमाल

d)

के.पी. शर्मा ओली

6.

तलकामध्य अनुकरणात्मक शब्द कुन हो ?

a)

b)

फेरि

c)

मुसुमुसु

d)

राम्री

7.

जूनको पर्यायवाची शब्द ........ हो ।

a)

इन्दु

b)

सिन्दु

c)

बिन्दु