Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

खानेकुरा,पाठ ४

Total questions: 12

Worksheet time: 6mins

Name
Class
Date
1.

शरीर निर्माण खानेकुरा कुन हो?

a)

चामल

b)

दुध

c)

तरकारी

2.

यो तरकारीको नाम के हो?

a)

आलु

b)

भन्टा

c)

गोलभेडा

3.

यो के हो?

a)

तरकारी

b)

फलफूल

c)

अन्न

4.

यो खानेकुरा के बाट पाउँछौ?

a)

जनावर

b)

बोटबिरुवा

c)

माटो

5.

जनावरबाट पाइने खानेकुरा कुन हो?

a)

तरकारी

b)

फलफूल

c)

पनिर

6.

अन्न भन्नाले के के लाई बुझाउछ?

a)

साग,काउली ,लौका

b)

स्याउ,केरा,अनार

c)

धान,चामल,गहुँ

7.

यो खानेकुरा के बाट पाउँछौ?

a)

जनावर

b)

बोटबिरुवा

c)

बजार

8.

यो चित्रको नाम के हो?

a)

घिउ

b)

मासु

c)

अण्डा

9.

यो समुहमा कुन खानेकुरा मिल्दैन?माछा,मासु,अण्डा,काउली

a)

काउली

b)

माछा

c)

मासु

d)

अण्डा

10.

हामीलाई खानेकुराले _______ बनाउँछ?

a)

कमजोर

b)

बलियो

c)

अल्छि

11.

हामीले तरकारी र फलफूल खानाले ________ बनाउँछ।

a)

रोगी

b)

निरोगी

c)

दुखी

12.

कुन कुन स्रोतबाट खानेकुरा पाउँछौ?

a)

माटो

b)

ढुङ्गा

c)

कोइला

d)

बोटबिरुवा र जनावर