wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

nepali ४

Total questions: 15

Worksheet time: 8mins

Name
Class
Date
1.

मातृभूमि रिझाइदेउ कविताका लेखक को हुन्?

a)

सिद्धिचरण श्रेष्ठ

b)

भानुभक्त आचार्य

c)

नरेन्द्र पराशर

d)

लक्ष्मीप्रसाद देवकोटा

2.

वरदान शब्दको अर्थ के हो?

a)

ईश्वर

b)

आशिष

c)

आकाश

d)

आत्मगौरव

3.

मलाई विज्ञान किताब पढ्न मनपर्छ। (यो तलका मध्ये कुन शब्दको वाक्य हो?)

a)

मोटी

b)

विज्ञान

c)

माया

d)

प्रकाश

4.

आफूभन्दा सानालाई के गर्नुपर्छ?

a)

हेला

b)

सम्मान

c)

माया

d)

रिस

5.

मुगा, मोति कहाँ पाइन्छ?

a)

बजारमा

b)

हावामा

c)

समुद्रमा

d)

आकाशमा

6.

नाम कति प्रकार का छन?

a)

दुई प्रकारका

b)

तीन प्रकारका

c)

चार प्रकारका

d)

पाँच प्रकारका

7.

तलकामध्ये कुन वस्तु सजीव हो?

a)

कलम

b)

पहाड

c)

रूख

d)

चरा

8.

तलकामध्ये कुनचाहिँ निर्जीव वस्तु हो?

a)

पोखरी

b)

बाँदर

c)

मानिस

d)

कमिला

9.

नाम कति प्रकार का छन?

a)

दुई प्रकारका

b)

तीन प्रकारका

c)

चार प्रकारका

d)

पाँच प्रकारका

10.

'रुखको बिलौना 'भन्ने पाठ कसले लेखेको हो?

a)

श्यामकुमार बानियाँ

b)

रत्न प्रजापति

c)

डिल्लीराम पोखरेल

d)

पारसमणि प्रधान

11.

रुखलाई अर्को शब्दमा के भनिन्छ?

a)

बाढी

b)

ध्वनि

c)

वृक्ष

d)

त्रास

12.

रुख काट्नाले के बगायो?

a)

घर बगायो

b)

गोठ बगायो

c)

गाउँ बगायो

d)

शहर बगायो

13.

रुखले मानिसलाई के दिन्छ?

a)

कार्बनडाइअक्साइड

b)

अक्सिजन

c)

सुनचाँदी

d)

ढुङ्गा माटो

14.

रूख कसले काट्यो?

a)

रमाले

b)

रामा कि आमाले

c)

रमाको बुबाले

d)

विज्ञान पढाउने सरले

15.

सर्वनाम कति प्रकारका छन्?

a)

पाँच प्रकारका

b)

६ प्रकारका

c)

सात प्रकारका

d)

८ प्रकारका