NEW
Font size
Worksheetsनेपाली
Total questions: 21
Worksheet time: 11mins
मुनामदन खण्डकाव्यका लेखक को हुन ?
लक्ष्मी प्रसाद देवकोटा
लेखनाथ पौडेल
बालकृष्ण सम
पारिजात
आदि कवि भनेर कसलाई चिनिन्छ ?
माधव घिमिरे
भानुभक्त आचार्य
मोतीराम भट्ट
शम्भु प्रसाद ढुङ्गेल
नाम कति प्रकारका छन ?
तीन प्रकारका
चार प्रकारका
पाँच प्रकारका
छ प्रकारका
भाइ कोठाभित्र छ ,तिमी भित्र जाउ । भित्र कुनकुन पद वर्गका हुन ?
नामयोगी र कृयायोगी
नामयोगी र नामयोगी
नाम र क्रिया
सर्वनाम र क्रिया
वाक्य कति किसिमका छन् ?
दुई किसिमका
तीन किसिमका
चार किसिमका
पाँच किसिमका
जब पानी पार्यो तब बाटो हिलो भयो,यो कुन वाक्य हो ?
सरल वाक्य
संयुक्त वाक्य
मिश्र वाक्य
कुनै होइन
तपाईं घर जानु हुन्छ , वाक्यलाई इच्छार्थ बनाउदा कुन हुन्छ ?
तपाईं घर जानुहोस
तपाईं घर गए हुन्थ्यो
तपाईं घर जानुहोओस
तपाईं घर गएस
आज पानी पर्छ , लाई सम्भावनार्थ बनाउदा कुन हुन्छ ?
आज पानी परेछ
आज पानी पर्ला
आज पानी परे हुन्थ्यो
आज पानी पार्यो
आकाशको पर्यायवाची शब्द कुन हो ?
घट
गगन
धर्ती
मेघ
तलका मध्ये कुन शब्द अनेकार्थी हो ?
सरिता
नदी
ताल
मेघ
जीवन काडा कि फुल पुस्तकका लेखक को हुन ?
पारिजात
झमक घिमिरे
माधव घिमिरे
उषा किरण
पानी परेर बाटो हिलो भयो,यो कुन वाक्य हो ?
सरल वाक्य
संयुक्त वाक्य
मिश्र वाक्य
कुनै होइन
शब्द वर्ग कति किसिमका छन ?
४
६
७
९
कुन चाहिँ क्रियायोगी हो ?
बिस्तारै
रातो
मानिस
जाँदै छ
भाइ कोठाभित्र छ,तिमी भित्र जाउ । यहाँ भाइ र तिमी कुन पदवर्गका हुन ?
नाम र नाम
नाम र सर्वनाम
नामयोगी र क्रियायोगी
विषण र सर्वनाम
जाने भए जाउ । यसको अकरण के हुन्छ ?
जाने भए नजाउ
नजाने भए जाउ
नजाने भए नजाउ
जाने भए जाउ
नजाने भए नजाउ । यसको करण के हुन्छ ?
जाने भए नजाउ
नजाने भए जाउ
नजाने भए नजाउ
जाने भए जाउ
नजाने भए नजाउ । यसको करण के हुन्छ ?
जाने भए नजाउ
नजाने भए जाउ
नजाने भए नजाउ
जाने भए जाउ
नजाने भए नजाउ । यसको करण के हुन्छ ?
जाने भए नजाउ
नजाने भए जाउ
नजाने भए नजाउ
जाने भए जाउ
आमाले बोलाउनु भयो । यो कुन काल र पक्षको वाक्य हो ?
सामान्य भुत
अपुर्ण भुत
सामान्य वर्तमान
अज्ञात भुत
कुन शब्द चाहिँ अनुकरणात्मक होइन ?
फटाफट
चिट्चिट
फरक्क
खेलेको
