Font size
Worksheetsनाम
Total questions: 19
Worksheet time: 10mins
अक्सिजन शब्द ............... हो ।
जातिवाचक नाम
भाववाचक नाम
समूहवाचक नाम
द्रव्यवाचक नाम
गन्न, नाप ताैल गर्न नसकिने तर अनुभव गर्न सकिने नामलाई .............नाम भनिन्छ ।
व्यक्तिवाचक
द्रव्यवाचक
समूहवाचक
भाववाचक
नुन चिनी कुन नाम हो ?
भाववाचक नाम
द्र्व्यवाचक नाम
जातिवाचक नाम
नाम कति प्रकारको हुन्छ ?
८ प्रकार
५ प्रकार
४ प्रकार
सहि नामको प्रकारमा चिन्ह लगाउनुहोस्।
व्यक्तिवाचक नाम , जातिवाचक नाम , कर्तावाचक नाम , कर्मवाचक नाम
भाववाचक नाम , द्रव्यवाचक नाम , समूहवाचक नाम , व्यक्तिवाचक नाम ,जातिवाचक नाम
समूहवाचक नाम , व्यक्तिवाचक नाम , जातिवाचक नाम, कर्मवाचक नाम
द्रव्यवाचक नाम , समूहवाचक नाम , व्यक्तिवाचक नाम , जातिवाचक नाम, कर्तावाचक नाम
व्यक्तिवाचक नाममा चिन्ह लगाउनुहोस्।
कोशी
लामो कपाल
एक चालिस के.जी
जातिवाचक नाममा चिन्ह लगाउनुहोस्।
जनावर
बाहुन, छेत्री
बिष्नुडोल
समूहवाचक नाममा चिन्ह लगाउनुहोस्।
थुप्रो
कार्की
फौज
परिवार
द्रव्यवाचक नाममा चिन्ह लगाउनुहोस्।
पानी
पिठो
गौथली चरा
अक्सिजन
धुवाँ
भाववाचक नाममा चिन्ह लगाउनुहोस्।
कुकुर
माया
डर
चप्पल
रमाइलो
तलका मध्ये जातिवाचक नाम कुन हो?
चाँदी
नुन
थुप्रो
मानिस
तलका नाम मध्ये भाववाचक नाम कुन होइन?
पढाइ
प्रेम
गरिबी
पुस्तक
भीड 'कुन नाम अन्तर्गत पर्दछ ?
द्रव्यवाचक
समूहवाचक
व्यक्तिवाचक
जातिवाचक
तलकाे नाम शब्दमा चिह्न लगाउनुहोस्।
जनकपुर
अगाडि
कालाे
काे र के ले साट्ने शब्दलाई ................ भनिन्छ।
सर्वनाम
नाम
विशेषण
समूहवाचक नाम......... हाे ।
ताँती
फलाम
हिमाल
माया
तलका मध्ये कुन चाहिं नाम हो?
हामी
हरि
गुलियो
1. तलका मध्ये कुन प्रश्नको जवाफमा आउने शब्दलाई नाम भनिन्छ ?
कुन र कहाँ ?
के र को ?
कता र कस्तो ?
३) नामका प्रकारमा कुन पर्दैन ?
जातिवाचक
भाववाचक
सार्वनामिक
व्यक्ति वाचक
