Font size
Worksheetsपर्यायवाची शब्द/विपरीतार्थी शब्द
Total questions: 32
Worksheet time: 16mins
चक्षु शब्दको अर्थ हो ।
नेत्र
कर्ण
ललाट
हस्त
'धरणी' को पर्यायवाची शब्द ............हो ।
पृथ्वी
धन
वायु
आकाश
फूल को पर्यायवाची शब्द ...... हो।
कुसुम
कमल
गुलाब
पुष्प
गगनको पर्यायवाची शब्द ........हो ।
पानी
आगो
माटो
आकाश
आँखाको पर्यायवाची शब्द.......हो ।
अश्रु
नयन
नासिका
'ईश' को पर्यायवाची शब्द........हो ।
मानिस
दैत्य
ईश्वर
'भानु'को पर्यायवाची शब्द......हो ।
कवि
सूर्य
चन्द्रमा
'अमृत'को पर्यायवाची शब्द.....हो ।
मृत
विष
अौषधी
'तलाउ'को पर्यायवाची शब्द......हो ।
नदी
पोखरी
खोला
जीवन शब्दको विपरीतार्थी शब्द के हो ?
मरण
रात
अशुभ
बेंसी
ममता शब्दको अर्थ के हो ?
लय
सास
सफा
माया
सौभाग्य
दुर्भाग्य
दोशभाग्य
दूतभाग्य
लाभ
हानि
अलाभ
अहानि
योग्य
अयोग्य
आरोग्य
आयोग्य
शिष्ट
शिफ्ट
अशिष्ट
अशीष्ट
१) प्रेम को विपरीतार्थक शब्द कुन हो?
माया
घृणा
स्नेह
२)घाम को विपरीतार्थक शब्द कुन हो?
छाया
सितल
उज्यालो
३)मित्र को विपरीतार्थक शब्द कुन हो?
साथी
आफन्त
शत्रु
४)स्वदेश को विपरीतार्थक शब्द कुन हो?
देश
विदेश
आदेश
५)आगो को विपरीतार्थक शब्द कुन हो?
पानी
ज्वाला
अग्नि
६)नयाँ को विपरीतार्थक शब्द कुन हो?
नौलो
पुरानो
नवीन
७)हार को विपरीतार्थक शब्द कुन हो?
माला
पराजय
जित
पाठशालाको पर्यायवाची शब्द के हो ?
मामाघर
घर
विद्यालय
पहिलोको विपरीतार्थी शब्द के हो ?
सुरुवात
प्रारम्भ
अन्तिम
सजिलोको विपरीतार्थी शब्द के हो ?
सहज
अफ्ठेरो
सरल
अन्तिमको विपरीतार्थी शब्द के हो ?
तेश्रो
पहिलो
दोश्रो
पोखरीको पर्यायवाची शब्द .....हो ।
नहर
दह
गह
‘माथ’ शब्दको अर्थ ....... हो ।
शिर
पाउ
हात
काल भनेको ....... हो ।
समय
काम
आवाज
भारी
गरीब
ठंडा
हल्का
सुन्दरको विपरीतार्थी शब्द के हो ?
राम्रो
असल
कुरुप
शुद्ध शब्द छान।
जिबन
जिवन
जीवन
