NEW
Font size
Worksheets1.7.2मानव स्नायु प्रणाली
Total questions: 32
Worksheet time: 11mins
ठुलाे मस्तिष्कले मस्तिष्ककाे कति प्रतिशत भाग ओगटेको हुन्छ?
20%
80%
90%
50%
मांसपेशीकाे टाेन तलका मध्ये कुनले कायम गर्छ?
ठुलाे मस्तिष्क
सानाे मस्तिष्क
मेडुला ओब्लङ्गेटा
सुषुम्ना
पायामाटर र एराक्न्वाइड् बिचमा रहेको क्षारिय तरल पदार्थलाई के भनिन्छ ?
ग्लुकाेज फ्लुड
पायाएराक्न्वाइड फ्लुड
सिनाप्स फ्लुड
सेरेब्राेस्पाइनल फ्लुड
मस्तिष्क र सुषुम्नालाई बाहिरबाट ढाकिएकाे सुरक्षात्मक पत्रलाई के भनिन्छ ?
सनिन्जस
न्युराेन
मेनिन्जस
खप्पर
दुईवटा स्नायुहरु सुषुम्नामा रहेकाे कनेक्टिङ स्नायुमा जाेडिएकाे स्थानलाई के भनिन्छ?
एक्जाेन
ग्याङलिएन
सिनाप्स
मेनिन्जस
पेरिफेरल स्नायु प्रणाली अन्तर्गत कुन भनाई बेठिक छ?
क्रेनियल स्नायु 22जाेर
स्पाइनल 31जाेर
क्रेनियलले टाउकाे र घाँटीकाे अङ्गहरुकाे नियन्त्रण गर्छ।
स्पाइनलले घाँटि र टाउकाे बाहेक बाँकि अङ्गहरुकाे नियन्त्रण गर्छ।
उत्वेदन क्रियालाई असर पार्ने तत्व कुन हाेईन?
वायुकाे तापक्रम
आर्द्रता
लवण
माटाेकाे स्थिति
सुषुम्नाबाट 31 जाेर स्पाइनल स्नायु निस्केका हुन्छन् ।तिमध्ये कति जाेर थाेरासिक स्नायु हुन्छन् ?
8
5
9
12
मस्तिष्ककाे ताैल कति हुन्छ ?
1.5kg
0.5Kg
2.5Kg
1.4Kg
सुषुम्ना अन्तर्गत कुन भनाई गलत छ?
ढाड भित्रबाट गएकाे लामाे स्नायु हाे।
शरिरकाे विभिन्न भागसँग जाेडिएकाे हुन्छ ।
बाहिरि भाग सेताे पदार्थबाट बनेकाे हुन्छ ।
भित्री भाग सेताे पदार्थबाट बनेकाे हुन्छ।
मेडुला अब्लङ्गेटा सम्बन्धि तलका कुन भनाई बेठिक छ?
खानेकुरा निल्ने
श्वासप्रश्वास क्रिया गर्ने
शरिरलाई सन्तुलन राख्ने
बान्ता गर्ने
स्नायु प्रणालीको सबैभन्दा सानाे एकाईलाई के भनिन्छ ?
सुषुम्ना
मस्तिष्क
न्युराेन
सेन्सर
कुन कुन मिलेर सेल बडि बन्छ?
एफरेन्ट र सेन्सर
इफरेन्ट र माेटर
पेरिफेरल र क्रेनियल
न्युक्लियस र साइटाेप्लाज्मा
ग्याङ्लिया कस्ताे वस्तुले बनेकाे हुन्छ ?
खैराे
सेताे
फुस्राे
राताे
मानव मस्तिष्ककाे नियन्त्रण विना शरिरका विभिन्न अङ्ग र ग्रन्थिहरुलाई उत्तेजित पारि तिनिहरुकाे कार्यकाे गति घटबढ गर्ने कार्य तलका मध्ये कुन भागले सञ्चालन गर्दछ?
अटानाेमिक स्नायु प्रणाली
स्पाइनल स्नायु प्रणाली
पेरिफेरल स्नायु प्रणाली
पाेन्स प्रणाली
Reflex actions सबैभन्दा पहिले कस्ले पत्ता लगाएका थिए?
मार्शल हाल
ट्युनाे हाल
टाेनि हेगेन
बुल्गन हेगेन
तलका मध्ये कुनकाे अंग प्रत्यारोपण गर्न सकिँदन?
मुटु
मृगौला
मस्तिष्क
कुनै पनि हैन
मस्तिष्ककाे अध्ययन गर्ने शास्त्र कुन हाे ?
जीव विज्ञान
हेपेटाेलाेजि
न्युराेलाेजि
हाेमियाेलाेजि
नलियुक्त ग्रन्थिलाई के भनिन्छ ?
इन्जाइम ग्रन्थि
पेरिफेरल ग्रन्थि
इन्डाेक्राइन ग्रन्थि
इक्जाेक्राइन ग्रन्थि
नलिविहिन ग्रन्थिलाई के भनिन्छ ?
इक्जाेक्राइन
इन्डाेक्राइन
इफरेन्ट
इन्टर
ईक्जाेक्राइन ग्रन्थिहरुले उत्पादन गर्ने रसलाई के भनिन्छ ?
हर्माेन
न्युराेन
इन्जाइम
एक्जन
इन्डाेक्राइन ग्रन्थिहरुले उत्पादन गर्ने रसलाई के भनिन्छ ?
हर्माेन
इन्जाईम
स्पाइन
सेरेब्रम
तलका मध्ये नाईके ग्रन्थि कुन हाे ?
थाईराेईड
पिट्युटरि
एड्रिनल
प्यारा थाईराेईड
थाइराेइड ग्रन्थिले उत्पादन गर्ने हर्माेनलाई के भनिन्छ ?
प्यान्क्रियाज
गाेनाड्स
थाइबिन
थाईराेक्सिन
प्यारा थाईराेइड हर्माेन बढि भएमा कुन राेग लाग्छ ?
ट्युमर
मधुमेह
हैना
अैालाे
पाराथर्माेन बढी भएमा मांसपेशी खुम्चन्छ।याे अबस्थालाई के भनिन्छ ?
टाईटन
टिटानस
टिटानि
ट्युनिसिया
इन्सुलिनकाे कमि भएमा कुन राेग लाग्छ?
सुगर
ट्युमर
हाईड्राेफाेविया
हैजा
ईमर्जेन्सी ग्रन्थि कुन हाे?
थाईराेईड
पिट्युटरि
एड्रिनल
प्यान्क्रियाज
अण्डकाेषले तलका मध्ये के उत्पादन गर्दछ?
टेस्टाेस्टेराेन
ईस्ट्राेजेन
प्राेजेस्टेराेन
कुनै पनि हैन
कुनलाई रासायनिक संवाददाता भनिन्छ ?
ईन्जाइम
इन्सुलिन
हर्माेन
ब्लड
मस्तिष्कको कुन चाहिँ भागमा चाेडपटक लागेमा मानिस काेमामा जान्छ?
सेरेबेलम
क्रेनियम
सेरेब्रम
मेडुला
मस्तिष्कलाई सुरक्षित राख्ने हाडकाे केजलाई के भनिन्छ?
न्युराेन
इन्जाइम
मेनिन्जस
क्रेनियम
