NEW
Font size
Worksheets2078 first term class 6 nepali ll
Total questions: 13
Worksheet time: 13mins
नासो कथाका लेखकको चित्रमा चिह्न लगाऊ ।
‘जोई’ शब्दको अर्थ कुन हो ?
श्रीमती
लोग्ने,
साथी,
बुहारी
तल दिइएका चित्रमध्ये चामेले के काम गरेकाे थियाे ?
गुरुप्रसाद मैनालीको जन्म कुन मितिमा भएको थियो ?
वि.सं. २०२२
वि.सं. १९५७
वि.सं.१९९२
वि.सं. २०२०
चामेले लगाएकाे कछाड–भाेटाे कपडा कुन चित्रसँग मिल्छ ?
जुठेका लोग्नेस्वास्नीको पेसा के थियो ?
लुगा सिलाउने
जुत्ता बनाउने
घरबनाउने
भारी बोक्ने
चित्रम् अवलाेक्यं उत्तरम् देही ।
पितामही
चित्रस्य संस्कृते नाम किम् अस्ति ?
द्राक्षा
कदली
सेवम्
नारिकेलम्
प्रियवाक्यप्रदानेन.....................मानवः ।
तस्मात् प्रियं हि वक्तव्यं वचने का दरिद्रता
सर्वे गच्छन्ति
सर्वे रूष्टन्ति
सर्वे तुष्यन्ति
सर्वे हसन्ति
अधस्तन चित्रे कुष्माणडः किम् अस्ति ?
अधस्तनमध्ये सर्वनाम शब्दे चिह्नं देही
सिंहः
अयम्
गच्छति
नीलः
पण्डित माधवप्रसादकी कान्छी श्रीमतीको नाम के थियो ?
गंगा
गौथली
करुणा
लक्ष्मी
कृष्णको भाइको नाम के थियो ?
गौरीनाथ
गोपाल
केशव
गोकुल
