wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

नेपाली हाजिरीजवाफ

Total questions: 35

Worksheet time: 18mins

Name
Class
Date
1.

'अल्मलिएको' को उस्तै शब्द तलका मध्ये कुन होइन ?

a)

रनभुल

b)

दोधार

c)

अतालिनु

d)

के गर्ने के नगर्ने भएको अवस्था

2.

रावणका भाइ को हुन्?

a)

विभिषण

b)

इन्द्रजित

c)

लक्ष्मण

d)

विभीषण

3.

Apple Inc. is an American multinational technology company headquartered in Cupertino, California, that designs, develops, and sells consumer electronics, computer software, and online services. What is 'apple' called in Nepali ?

a)

स्याउ

b)

स्याऊ

c)

सेप

d)

सेउ

4.

एकीकरण गर्ने राजा को हुन

a)

पृथ्वीनारायण शाह

b)

मानदेव

c)

बिरेन्द्र वीर बिक्रम

5.

पृथ्वीनारायण नारायण शाहको जन्म कहिले भएको थियो ?

a)

बि.स १८८१

b)

बि.स १८०८

c)

बि. स १७७९

6.

बिश्व को अग्लो हिमाल को नाम के हो?

a)

चोयु

b)

अन्नपूर्ण

c)

सगरमाथा

7.

सगरमाथाको उचाई कति छ ?

a)

८५०२

b)

८८६१

c)

८८४८

8.

मनकामना कुन जिल्लामा पर्छ ?

a)

कास्की

b)

गोर्खा

c)

तनहुँ

9.

नेपाल को क्षेत्रफल कति छ ?

a)

२,४७,१८१

b)

१,४७,१८१

c)

१,४७,३८१

10.

छठमा कुन भगवानको पूजा गरिन्छ ?

a)

शिव

b)

बिष्णु

c)

सूर्य

11.

सर्पले के खायर बिष बगाउँछ

a)

दुध

b)

पानी

c)

तेल

d)

घास

12.

योग्य को अर्थ के हो ?

a)

उचित

b)

अनुचित

c)

अल्छी

d)

सधैं

13.

सच्याएर लेख्नुहोस

a)

ढुङ्गा

b)

डुङ्गा

c)

टुंगो

d)

द्धुङो

14.

उपकारी शब्दको अर्थ के हो ?

a)

अरुको भलाइ गर्ने

b)

किरण

c)

थुप्रो

d)

किनार

15.

निरन्तर भनेको के हो ?

a)

साझ

b)

काली गण्डकी

c)

उपयुक्त

d)

सधैं

16.

उपकारी गुनी ब्यक्ति कस्तो हुन्छ ?

a)

राम्रो

b)

सबैको भलाइ गर्ने

c)

सबै को रिस गर्ने

d)

घुमेर मात्र बस्ने

17.

नेपालमा बस्ने मानिसलाइ के भनिन्छ ?

a)

जापनिज

b)

नेपाली

18.

रेखाङ्कित शब्दकाे कारक छुट्टाउ ः

नरेशले पूजालाई सामग्री किन्यो ।

a)

कर्ता र कर्म

b)

कर्ता र करण

c)

कर्ता र सम्प्रदान

d)

कर्म र करण

19.

शव्दवर्ग छुट्टाउ

घरमाथि अग्लो रुख छ ।

a)

क्रियायोगी र नाम

b)

क्रियायोगी र विशेषण

c)

नाम र विशेषण

d)

विशेषण र नामयोगी

20.

रेखा कित शब्दको शब्दवर्ग छुट्टाउ ः

परिश्रमी रीता धेरै परिश्रम गर्छे

a)

नाम र विशेषण

b)

विशेषण र क्रियापद

c)

नाम र सर्वनाम

d)

क्रियापद र सर्वनाम

21.

अक्सिजन शब्द हो ।

a)

जातिवाचक नाम

b)

भाववाचक नाम

c)

समूहवाचक नाम

d)

द्रव्यवाचक नाम

22.

कुनै पनि व्यक्ति वा वस्तुको गुण र अवस्था जनाउने शब्दलाई .............नाम भनिन्छ ।

a)

व्यक्तिवाचक

b)

द्रव्यवाचक

c)

समूहवाचक

d)

भाववाचक

23.

विलम्बको अर्थ हो ।

a)

अबेला

b)

सबेरै

c)

अविलम्व

d)

सास्ती

24.

पाली — पालि ............. शब्द हुन् ।

a)

पर्यायवाची

b)

विपरीतार्थी

c)

अनेकार्थी

d)

श्रुतिसमभिन्नार्थी

25.

परालको लघुतावाची शब्द हो ।

a)

भारी

b)

त्यान्द्रो

c)

मुठ्ठा

d)

विटो

26.

अनेकार्थी शब्द हो ।

a)

पत्र

b)

पात

c)

चिठी

d)

हात

27.

हामी गृहकार्य गर्ने छौं ।

a)

सामान्य भूत

b)

सामान्य भविष्यत

c)

सामान्य वर्तमान

d)

अपूर्ण भविष्यत

28.

तपाईहरु सधै बिहान खेल्नुहुन्थ्यो ।

a)

अज्ञात भूत

b)

पूर्ण वर्तमान

c)

सामान्य वर्तमान

d)

अभ्यस्त भूत

29.

आमा तरकारी काट्दै हुनुहुन्छ ।

a)

सामान्य वर्तमान

b)

अपूर्ण वर्तमान

c)

पूर्ण वर्तमाान

d)

सामान्य भूत

30.

तैले राम्रोसँग परीक्षा दिएस् ।

a)

सामान्यार्थ

b)

आज्ञार्थ

c)

ईच्छार्थ

d)

सम्भावनार्थ

31.

तिमी घर जाउ ः

a)

सामान्यार्थ

b)

आज्ञार्थ

c)

ईच्छार्थ

d)

सम्भावनार्थ

32.

आज पानी पर्ला ।

a)

सामान्यार्थ

b)

आज्ञार्थ

c)

ईच्छार्थ

d)

सम्भावनार्थ

33.

हामी वजार गयौ

a)

सामान्यार्थ

b)

आज्ञार्थ

c)

ईच्छार्थ

d)

सम्भावनार्थ

34.

दिदीले बहिनीलाई दुध खुवाउँदै हुनुहुन्छ ।

a)

प्रेरणार्थक

b)

आज्ञार्थ

c)

ईच्छार्थ

d)

सम्भावनार्थ

35.

आफू भलो त जगत भलो ।

a)

असलसँग सबैले असल व्यवहार गर्दछन् ।

b)

भएपछि फाईदा नभएपछि चाहि घाटा हुँदैन ।

c)

सहयोग दुइतर्फी हुनुपर्दछ ।

d)

जे भएपनि भाग्यले नछाडोस् ।