wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

Fun game

Total questions: 11

Worksheet time: 4mins

Name
Class
Date
1.

मामाले भान्जालाई दिनभर के सिकाउँथ्यो

a)

राम्रो मानिस बन्नू

b)

ठग चर्तिकला

c)

मेहेनती बन्नु

2.

घोडाले लिदीमा केको टुक्रा निकाल्थ्यो

a)

सुनको

b)

फलामको

c)

चाँदीको

3.

भान्जा के मा चढेर हिँड्यो

a)

घोडामा

b)

उँटमा

c)

हात्तीमा

4.

मामाले फालेपछि भान्जा नदीको केमा पुग्यो

a)

पिँधमा

b)

माझमा

c)

किनारमा भयो बोरामा भाग

5.

दिसा गरेपछि ठग मामाले बोरा केमा फाल्यो

a)

नदीमा

b)

खाडीमा

c)

झाडीमा

6.

अलप को अर्थ के हो

a)

भेट्टाउनु

b)

मेटाउनु

c)

हराउनु

7.

नानाभाती को अर्थ के हो

a)

अनेकथरी

b)

एउटै

c)

जथाभावी

8.

भान्जाले मामालाई घोडा बेचिएपछि भान्जा कसरी फर्कियो

a)

हात्तीमा

b)

घोडामा

c)

गाडीमा

9.

ठग र उसकी श्रीमती बिच के भयो

a)

भनाभन

b)

रुवाबासी

c)

पिटापिट

10.

मामा रन्थनिँदै भान्जा कहाँ पुगेर के माग्यो

a)

क्षतिपूर्ति

b)

पैसा

c)

गरगहना

11.

मामाले भान्जालाई कसरी सुधार्यो

a)

मामालाई उल्टै ठगेर

b)

मामाको पैसा चोरेर

c)

मामा सँग कुटपिट गरेर