Worksheetsनिर्मला बराल कक्षा एक
Total questions: 20
Worksheet time: 10mins
क _____ कि की कु कू के कै को कौ कं कः
खा
बा
का
रामले २ वटा अन्डा फुटायो २ वटा पकायो २ वटा खायो भने ऊसँग कति वटा अण्डा थिए होलान् ??
6
4
2
0
साउन महिना पछाडि कुन महिना अाउँछ ?
असोज
भदौ
मंसिर
दीर्घ ईकार लागेको शब्द कुन हो ?
कापी
किताब
धूप
एक वर्षमा कति महिना हुन्छन् ?
१२
७
३०
कोरोनाबाट बच्न के गर्नु हुदैन ?
हात धुनु हुदैन
भिडभाडमा जानु हुदैन
घरमा बस्नु हुदैन
तलका मध्ये औकार लागेको शब्द कुन हो ?
मेवा
लाैका
टोपी
हाम्रो देशको झण्डा.............................. रङ्गको छ ।
कालो र हरियो
रातो र निलो
निलो र सेतो
हाम्रो देशको राष्ट्रिय जनावरको नाम के हो ?
भैँसी
बिरालो
गाई
कुन चाहिँ रेफ् लागेको शब्द हो ?
साँचो
भृकुटी
सूर्य
सहि नाममा टिक लगाउनुहाेस्।
गम
घर
नङ
कप
छलफल
ढकमक
सलगम
क बाट सुरु हुने शब्द कुन हो?
जग
टप
कलम
इकार लागेका शब्द...
जिराफ
आमा
नुन
इकार लागेका शब्द...
जिराफ
आमा
नुन
सात बारको नाम।
हिमाल
किताब
आइतबार
रङ्गको नामः
रातो
जग
दहि
तरकारी को नाम।
जुस
आलु
पानि
यो केको चित्र हो ?
फुल
करेला
अनार
एक हप्तामा ....... दिन हुन्छ।
सात
एक
तिन
