Font size
Worksheetsपृथ्वी र ब्रह्माण्ड - १
Total questions: 57
Worksheet time: 19mins
एक औंसीको दिनदेखि अर्को औंसीको दिनसम्मको अवधिलाई के भनिन्छ ?
सौर्यमास
चन्द्रमास
नक्षत्र मास
अधिक मास
कोपर्निकसको सुर्य केन्द्रित सिद्धान्तलाई आत्मसाथ गरेका कारण जालाए मृत्युदण्ड दिइएको व्यक्ति को हुन् ?
Nicolaus Copernicus
Galileo Galilei
Johannes Kepler
Giordano Bruno
1 AU मा कति Km हुन्छ ?
5.5×106 Km
1.5×1011 Km
5.5×106 Km
1.5×108 Km
सबैभन्दा चिसो ग्रह कुन हो ?
Jupiter
Pluto
Neptune
Uranus
एक प्रकाश वर्ष बराबर कति km हुन्छ ?
9.46×1012 Km
6.67×1011 Km
1.5×108 Km
6.22×1023 Km
शनि ग्रहको सबैभन्दा ठुलो उपग्रह कुन हो ?
Ganymede
Titan
Triton
Deimos
Morning star र evening star भनेर कुन ग्रहलाई भनिन्छ ?
बुध ग्रह
मंगल ग्रह
शुक्र ग्रह
ध्रुव तारा
बिहानको तारा भनेर कुन ग्रहलाई चिनिन्छ ?
मंगल ग्रह
बुध ग्रह
शुक्र ग्रह
ध्रुव तारा
पृथ्वीका दुई ध्रुवहरू जोड्ने काल्पनिक सरल रेखालाई के भनिन्छ ?
देशान्तर
अक्ष
अक्षांश
प्रधान मध्यान्न रेखा
पृथ्वीको सतहमा हालसम्म सबैभन्दा बढी तापक्रम कति मापन गरिएको छ ?
54.2 ⁰C
59.3 ⁰C
61.5 ⁰C
56.7 ⁰C
पृथ्वीको औसत तापक्रम कति छ ?
10 ⁰C
14 ⁰C
17 ⁰C
25 ⁰C
चन्द्रमालाई पृथ्वीको वरिपरि एक पटक परिक्रमा गर्न लाग्ने समयलाई के भनिन्छ ?
सौर्यमास
चन्द्रमास
पुरुषोत्तम मास
अधिक मास
उल्कालाई अरु के के नामले चिनिन्छ ?
Shooting Star
Falling Star
Fire Ball
All of above
निम्न मध्ये कुन चाँहि संस्कृतमा उल्लेख गरिएका ५ संवत् हरु मध्ये पर्दैनन् ?
चित्रा संवत्
बार्हस्पत्य संवत्
सौर्य संवत्
सावन संवत्
संवत् को शाब्दिक अर्थ के हो ?
चक्र
वर्ष
पथ
समय
विक्रम संवत् र इस्वी संवत् मा कति समयको फरक छ ?
५७ वर्ष
५६ वर्ष
५९ वर्ष
५८ वर्ष
