Worksheetsपृथ्वी र ब्रह्माण्ड - २
Total questions: 57
Worksheet time: 20mins
विक्रम संवत् का प्रवर्तक को हुन् ?
शङ्खधर शाक्य
राजा विक्रमादित्य
राजा सुरेन्द्र वीर बिक्रम
गौतम बुद्ध
विक्रम संवत् मा कति वर्ष घटाउँदा नेपाल संवत् आउँछ ?
६५७ वर्ष
९३७ वर्ष
५१७ वर्ष
८११ वर्ष
नेपाल संवत् का प्रवर्तक को हुन् ?
शङ्खधर शाक्य
राजा विक्रमादित्य
राजा सुरेन्द्र वीर बिक्रम
गौतम बुद्ध
चन्द्र गणना अनुसार दुईवटा सङ्क्रान्ति पर्ने महिनालाई के भनिन्छ ?
अधिक मास
मलमास
पूरुषोत्तम मास
माथिका सबै
तिन महिना पहिले र तिन महिना पछाडि एउटा एउटा अधिक मास परी बिचको एउटा सौर्यमास गायव हुने दुई सक्रान्तीवाला महिनालाई के भनिन्छ ?
मलमास
क्षयमास
नक्षत्र मास
पुरुषोत्तम मास
रातो ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ ?
बृहस्पति
बुध
मंगल
शुक्र
"हरियो ग्रह" कुन हो ?
अरुण
शनि
बरुण
पृथ्वी
पश्चिममा सूर्योदय हुने ग्रह कुन हो ?
शुक्र
मंगल
बरुण
बुध
सूर्यमा सबभन्दा बढी कुन तत्त्व पाइन्छ ?
हिलियम
हाइड्रोजन
नाइट्रोजन
अक्सिजन
सूर्यदबाट सबैभन्दा नजिकको तारा कुन हो ?
Sirius
Dog Star
Pole Star
Proxima Centauri
कहिले काँहि आकाशमा तारा खसेजस्तो देखिने प्रकाशको धर्सालाई के भनिन्छ ?
तारामण्डल
धूमकेतु
पुच्छ्रेतारा
उल्का पिण्ड
सूर्य र पृथ्वीको बिचमा चन्द्रमा पर्दा कुन ग्रहण लाग्छ ?
चन्द्रग्रहण
सूर्यग्रहण
खग्रास ग्रहण
खण्डग्रास ग्रहण
सूर्य र चन्द्रमाको बिचमा पृथ्वी पर्दा कुन ग्रहण लाग्दछ ?
सूर्यग्रहण
खग्रास ग्रहण
खण्डग्रास ग्रहण
चन्द्रग्रहण
सूर्यको सतहको मध्य भागमा देखिने धब्बा तथा चहकिलो किनारालाई के भनिन्छ ?
Umbra र Penumbra
Halo र Corona
Crust र Crater
Phobos र Deimos
सूर्य, पृथ्वी र चन्द्रमा एउटै सरल रेखामा पर्दा चन्द्रमामा कुन ग्रहण लाग्छ ?
चन्द्रग्रहण
सूर्यग्रहण
खण्डग्रास ग्रहण
खग्रास ग्रहण
सबैभन्दा लामो खग्रास कति समयको थियो ?
५ मिनेट २१ सेकेन्ड
४ मिनेट २२ सेकेन्ड
१० मिनेट २ सेकेन्ड
७ मिनेट ५५ सेकेन्ड
अन्तरिक्षमा पठाएको पहिलो चिम्पान्जीको नाम के हो ?
Laika
Ham
Enos
Palgo
सौर्यमण्डलका ग्रहहरू बीचको दुरी कुन एकाइ मा नापिन्छ ?
Light Year
Astonomical Unit (AU)
Cosmic Year
Kilometer
सूर्य बाहेक सबैभन्दा बढी प्रकाशमान तारा कुन हो ?
Sirius
Alpha Canis Majoris
Dog Star
All of above
