wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

खरिदार

Total questions: 60

Worksheet time: 20mins

Name
Class
Date
1.

एक साैर्य दिनमा कति सेकेन्ड समय हुन्छ?

a)

85600

b)

84600

c)

86400

d)

86500

2.

पृथ्विलाई आफ्नो अक्षमा एकपटक घुम्न लाग्ने समयलाई के भनिन्छ ?

a)

एक संवत्

b)

एक साैर्य बर्ष

c)

एक साैर्य दिन

d)

एक प्रकाश बर्ष

3.

कुन भाैतिक परिमाणकाे आधारमा वस्तुको ईनर्सिया नापिन्छ?

a)

वस्तुको ताैल

b)

वस्तुको गति

c)

वस्तुको प्रवेग

d)

वस्तुकाे पिण्ड

4.

30 मिटर प्रतिसेकेन्डकाे गतिमा दाैडिरहेकाे एउटा कार 5 सेकेन्डमा राेकियाे भने अैाषत गति कति हाेला ?

a)

6m/s

b)

150m/s

c)

15m/s

d)

5m/s

5.

पिण्डलाई स्थिर राखेर दुरि आधा गरियाे भने दुई वस्तुहरुबिच लाग्ने गुरुत्वाकर्षण बल कति गुणा बढ्छ?

a)

4 गुणा

b)

2 गुणा

c)

1/2 गुणा

d)

2/4 गुणा

6.

एक न्युटन बराबर कति Dynes हुन्छ ?

a)

105

b)

104

c)

10-5

d)

10-4

7.

हावाकाे अबराेधले स्वतन्त्र रुपमा खसालिएकाे वस्तुकाे प्रवेग घटबढ गराउँछ भन्ने कुरा कस्ले पत्ता लगाएका हुन्?

a)

रबर्ट ब्वायल

b)

ग्यालिलियाे

c)

पास्कल

d)

चाल्स

8.

गुरुत्वाकर्षण अचर `G´काे मानलाई तलकामध्ये कुनले असर गर्दैन?

a)

दुई वस्तुहरुकाे विचकाे माध्यम

b)

वस्तुहरुकाे पिण्ड

c)

वस्तुहरु विचकाे दुरि

d)

सबै

9.

यदि एक किलाेग्राम पिण्डकाे हावामा ताैल 10 न्युटन हुने भए 18 न्युटन ताैल भएकाे ढुङ्गाकाे ताैल कति हाेला?ढुङ्गालाई पानिमा डुबाएर ताैल लिदा 16 न्युटन रहेछ।

a)

16N

b)

18N

c)

2N

d)

1.8N

10.

कस्ताे अबस्थामा ताैल विहिनताकाे अनुभव हुन्छ?

a)

rest

b)

Motion

c)

accelerated motion

d)

Free fall

11.

पहिलाे श्रेणीको उत्ताेलक प्रयोग गरेर 500 न्युटनकाे लाेड उठाउन फलक्रमबाट 10 सेन्टिमिटर काे दुरिमा 100 न्युटन काे ईफाेर्ट लगाउनुपर्छ भने लाेड दुरि कति हाेला?

a)

2cm

b)

2m

c)

10cm

d)

1Cm

12.

शक्ति रुपान्तरकाे दरलाई के भनिन्छ ?

a)

कार्य

b)

शक्ति रुपान्तरण

c)

सामर्थ्य

d)

जुल

13.

एकजना मानिसले 5 कि.ग्रा.काे ढुङ्गालाई घर्षण बलकाे विरुद्ध 5मि.टाढा धकेल्छ भने उसले कति कार्य गर्दछ?

a)

25 जुल

b)

250 जुल

c)

2500जुल

d)

25000 जुल

14.

कुनै यन्त्रले 3000 जुल कार्य गर्न 2 सेकेन्ड लगाउँछ भने यन्त्रकाे सामर्थ्य कति हर्सपावर हाेला?

a)

6000HP

b)

3000HP

c)

2HP

d)

20HP

15.

गाेपालले ताैल W लाई उचाइ H सम्म 3 सेकेन्डमा पुर्याउँछ ।फेरि अर्काे प्रशिमले साेहि ताैललाई उत्तिकै उचाइमा 5 सेकेन्डमा पुर्याउँछ र विवेचनले साे कार्य छिट्टै 10 सेकेन्डमा पूरा गर्दछ भने कुन चाहि व्यक्तिको सामर्थ्य बढि हाेला?

a)

गाेपाल

b)

प्रशिम

c)

विवेचन

d)

सामर्थ्य छैन

16.

ब्रमाण्डकाे अनुमानित व्यास कति छ ?

a)

1025 m

b)

1015m

c)

1020m

d)

1035m

17.

न्युटनकाे गति सम्बन्धि दाेस्राे नियमबाट F=ma समीकरण बनाउँदा अचर राशिको रुपमा कुन प्रयाेग गरिन्छ ?

a)

K

b)

G

c)

P

d)

S

18.

बल र प्रवेगकाे अनुपात कुन हाे?

a)

mass

b)

Momentum

c)

Inertia

d)

impulse

19.

पृथ्वीकाे ध्रुविय अर्धव्यास र भुमध्यरेखिय अर्धव्यास विच कति कि.मि. फरक छ ?

a)

24km

b)

42Km

c)

76Km

d)

67Km

20.

पृथ्वीकाे तुलनामा बृहस्पतिकाे गुरुत्व प्रवेग g काे मान कति हुन्छ ?

a)

5.2गुणा कम

b)

2.5गुणा बढि

c)

5.2 गुणा बढि

d)

2.5 गुणा कम

21.

तरल पदार्थले भाँँडाेेकाे कुनै बिन्दुमा दिने चाप केमा भर पर्छ?

a)

सबैमा

b)

d

c)

h

d)

g

22.

एउटा 2 के .जि काे वस्तु 20 मिटर अग्लाे टावरबाट खस्दा पाेटेन्सियल शक्ति कतस हुन्छ?

a)

4जुल

b)

40जुल

c)

400जुल

d)

4000जुल

23.

खनिज तेलबाट वर्तमान विश्व उर्जाकाे कति प्रतिशत आपूर्ति भईरहेकाे छ ?

a)

34%

b)

35%

c)

36%

d)

37%

24.

नेपालका लागि अनुपयुक्त उर्जाकाे वैकल्पिक स्राेत कुन हाे?

a)

bio fuel

b)

nuclear

c)

Tidal

d)

Wind

25.

नेपालका लागि दिगाे उर्जा विकासको सबैभन्दा राम्रो विकल्प के हुन सक्छ?

a)

जलविद्युत

b)

साैर्य उर्जा

c)

जैविक उर्जा

d)

सबै विकल्प हुनसक्छन्।

26.

प्रकृतिमा उपलब्ध भएकै अवस्थामा प्रयाेग गरिने शक्तिकाे स्राेत कुन हाे ?

a)

नविकरणिय

b)

अनविकरणिय

c)

प्राथमिक

d)

सेकेण्डरि

27.

तरल पदार्थमा हुने तापकाे प्रसारणलाई के भनिन्छ ?

a)

ताप संवाहन

b)

ताप सञ्चालन

c)

ताप प्रवाह

d)

ताप विकिरण

28.

क्यालाेरिमेट्रिकाे सिद्धान्त कुन हाे?

a)

heat lost:heat gained

b)

Heat gained--heat lost

c)

Heat lost =Heat gained

d)

सिद्धान्त अर्कै छ ।

29.

फाेटाे खिच्ने क्यामेराकाे रिल वा फिल्म कुन रसायनबाट बनाइन्छ ?

a)

AgBr

b)

AgBR

c)

AgNo3

d)

ag2S

30.

एम्लिच्युडकाे संकेत के हाे ?

a)

Ac

b)

A

c)

a

d)

as

31.

हावाबाट प्रकाश काँचमा जाँदा काँचकाे रिफ्राक्टिभ इन्डेक्स कति हुन्छ ?

a)

2.5

b)

1.25

c)

1.5

d)

1.44

32.

हावाबाट प्रकाश पानिमा जाँदा पानिकाे रिफ्राक्टिभ इन्डेक्स कति हुन्छ ?

a)

1.44

b)

1.33

c)

1.22

d)

1.55

33.

डाईमण्डकाे रिफ्राक्टिभ इन्डेक्स कति हुन्छ ?

a)

1.42

b)

2.24

c)

2.42

d)

2.44

34.

एक horse power बराबर कति वाट हुन्छ ?

a)

754वाट

b)

749वाट

c)

746वाट

d)

748वाट

35.

प्रकाशकाे गति सबैभन्दा बढि कुनमा हुन्छ?

a)

vaccuum

b)

Water

c)

Glass

d)

diamond

36.

तलका मध्ये कुनमा माध्यमकाे आवश्यकता पर्दैन?

a)

Conduction

b)

Converction

c)

Rediation

d)

कुनै पनि पर्दैन।

37.

फाेटाेसेलमा तलका मध्ये कुन प्रयाेग भएकाे हुन्छ ?

a)

Tungsten

b)

Nickel

c)

Silver

d)

Selenium

38.

Cylindrical lensकाे प्रयाेग कुन अबस्थामा गरिन्छ ?

a)

Myopia

b)

Hypermetropia

c)

Presbyopia

d)

Astigmatism

39.

तलका मध्ये कुन भनाइ गलत छ ?

a)

ध्वनि तरंगलाई यान्त्रिक तरंग भनिन्छ ।

b)

प्रतिसेकेन्ड उत्पत्ति हुने तरंगसंख्यालाई आवृत्ति भनिन्छ ।

c)

पुरुषकाे भन्दा महिलाको स्वरमा तिक्ष्णताबढि हुन्छ।

d)

साँझमा ध्वनि आवर्तन भएर टाढासम्म आवाज टड्कारो सुनिदैन।

40.

टङ्गस्टेनकाे पग्लने तापक्रम कति हाे?

a)

2400°c

b)

3400°c

c)

4200°c

d)

4300°c

41.

लुगामा लगाउने इस्त्रिमा 1000 वाट र 220 भाेल्ट लेखिएको रहेछ भने त्यस इस्त्रिमा जाेडिने तारमा कति क्षमताको फ्युज राख्नुपर्ला?

a)

22A

b)

10A

c)

5A

d)

2A

42.

पाेटेन्सियल फरक 1.5 V भएकाे ड्राईसेल प्रयाेग गर्दा विद्युत्काे चाप र धाराविद्युत्काे अनुपात 7.5 ओहम् भए परिपथमा कति विद्युत् प्रवाह हाेला?

a)

0.1A

b)

0.2A

c)

0.3A

d)

0.4A

43.

एउटा फ्लाेरेसेन्ट बत्तिले बिद्युतिय शक्तिलाई............प्रतिशत प्रकाश शक्ति र अन्य शक्तिहरुमा रुपान्तर गर्दछ।

a)

30%

b)

70%

c)

50%

d)

90%

44.

तटस्थ विन्दुमा कम्पास निडलले कुन ध्रुव देखाउँछ?

a)

उत्तर

b)

दक्षिण

c)

उत्तरपुर्व

d)

कुनै देखाउदैन।

45.

फलाम एउटा ..........वस्तु हाे।

a)

Ferromagnetic

b)

Paramagnetic

c)

Diamangnetic

d)

Harharmangnetic

46.

भुमध्यरेखामा अवपातकाे मान कति हुन्छ?

a)

30°

b)

70°

c)

90°

d)

47.

दिकपात काेण किन प्रयाेग गरिन्छ?

a)

दिशा काट्न नदिन

b)

ध्रुवहरु जाेडेेर राख्न

c)

भाैगाेलिक दिशा पत्ता लगाउन

d)

अन्तरिक्षमा जाने बाटाे बनाउन

48.

फ्लाेरेसेन्ट बत्तीको आयु कति हुन्छ?

a)

30 दिन 30 घण्टा

b)

3000 घण्टा

c)

300दिन

d)

300 घण्टा

49.

विद्युत् अवराेधलाई कुन संकेतले जनाइन्छ?

a)

A

b)

R

c)

V

d)

D

50.

थर्माेमिटरमा प्रयाेग गरिने तापक्रमकाे एकाई कुन हाे?

a)

सेल्सियस

b)

फरेनहाईट

c)

केल्भिन

d)

सबै हुन्।

51.

एक माईक्राेसेकेन्ड भन्नू नै ..........हाे।

a)

10-2

b)

10-4

c)

10-6

d)

10-8

52.

एक ईन्च भन्नू .........cm हाे।

a)

2.54cm

b)

2.34cm

c)

2.45cm

d)

2cm

53.

नेपालमा आधिकारिक रुपमा कति जलविद्युत उत्पादन गर्न सकिन्छ ?

a)

42हजार

b)

83हजार

c)

84 हजार

d)

43हजार

54.

2 वर्ग सेन्टिमिटर बराबर कति वर्गमिटर हुन्छ ?

a)

2×10-2वर्गमिटर

b)

2×10-3वर्गमिटर

c)

2×10-4वर्गमिटर

d)

2×10-6वर्गमिटर

55.

गुरुत्वाकर्षण स्थिर अङ्क G काे मान कति हुन्छ ?

a)

6.67+10-11m2 /kg2

b)

6.67×10-11m2/kg2

c)

6.67×10-11Nm2/kg2

d)

66.7×10-11Nm2k/mg2

56.

गाेपाल 4 मिटर पूर्व,2 मिटर दक्षिण ,4 मिटर पश्चिम ,2 मिटर उत्तरतर्फ जाँदा कुल 24 सेकेन्ड समय लागेछ।त्यस अवस्थामा उनकाे अैाषत वेग 0.5मि./से.रहेछ भने अैाषत गति कति हाेला?

a)

0 m/s

b)

0.05 m/s

c)

1.5 m/s

d)

0.5

57.

एटाेमिक घडीमा ........बाट छाडिने ईलेक्ट्राेम्याग्नेटिक तरंग संख्याका आधारमा समय नापिन्छ।

a)

सिजियस-133

b)

सिजियस-313

c)

सिजियस-333

d)

सिजियस-113

58.

ऋणात्मक रिटार्डेसनकाे संकेत कुन हाे?

a)

-r

b)

-a

c)

-u

d)

-v

59.

स्थिर अवस्थाबाट चल्न सुरु गरेकाे गाडिकाे प्रवेग 0.2m/s2 छ भने एक मिनेट पछि गाडीले कति दुरि पार गर्दछ?

a)

260m

b)

360m

c)

460m

d)

160m

60.

सुनामि छालकाे अधिकतम गति 120m/sहुन्छ भने उक्त छालमा भएकाे प्रत्येक कि.ग्रा. पानीमा कति शक्ति हुन्छ ?

a)

2400j

b)

72000j

c)

7200j

d)

4400j