Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

PEARLS QUIZE

Total questions: 36

Worksheet time: 18mins

Name
Class
Date
1.

पर्ल्सकाे प्रतिपादन कसले गरेका हुन ?

a)

David C. Richardson

Guatemala

b)

David C. Richarlson

Guatemala

c)

David C. Richarlion

Guatemala

2.

पर्ल्सकाे प्रतिपादन कहिले भयो र प्रयोगमा कहिले ल्याइएको हो ?

a)

प्रतिपादन सन् १९९०

प्रयोग १९९५ वाट सुरुवात

b)

प्रतिपादन सन् १९८०

प्रयोग १९९० वाट सुरुवात

c)

प्रतिपादन सन् १९७०

प्रयोग १९९० वाट सुरुवात

3.

पर्ल्सकाे सैद्धान्तिक आधार के के हुन् ?

a)

बृद्धि, सुरक्षित, प्रभावकारीता, मूल्य

b)

सरल, सुरक्षित, प्रभावकारीता, मूल्य

c)

बृद्धि, सुरक्षित, प्रभावकारीता, दीगाे

4.

नेपालमा पर्ल्स कहिले भित्र्याइएको थियो ?

a)

सन् १९९०

b)

सन् १९९९

c)

सन् १९९५

5.

पर्ल्सकाे कति वटा सूचकहरु रहेका छन् ?

a)

४६ वटा

b)

४४ वटा

c)

२५ वटा

6.

संस्थागत पूँजीमा के के शिर्षक पर्दछन् ?

a)

जगेडा कोष, अनुदान, पुरस्कार, घरजग्गा काेष

b)

जगेडा कोष, शेयर

c)

जगेडा कोष, अनुदान, पुरस्कार, घरजग्गा कोष, अन्य खर्च नगरिने कोष र सम्पति विक्रिवाट प्राप्त आम्दानी

7.

पूँजीमा के के शिर्षकहरु जोडिन्छ ?

a)

शेयर पूँजी र संस्थागत पूँजी र अन्य कोष

b)

शेयर पूँजी र संस्थागत पूँजी

c)

संस्थागत पूँजी र अन्य कोष

8.

दायित्व अर्न्तरगत के के शिर्षक पर्दछन् ?

a)

बचत, बाह्य ऋण, भुक्तानी दिनुपर्ने हिसाव र अन्य दायित्व

b)

शेयर, बचत, बाह्य ऋण, भुक्तानी दिनुपर्ने हिसाव र अन्य दायित्व

c)

शेयर, बचत, भुक्तानी दिनुपर्ने हिसाव र अन्य दायित्व

9.

तरल सम्पतिमा कुन कुन शिर्षक पर्दछन् ?

a)

नगद र बैंक खाताको रकम

b)

नगद र बैंकको चल्ती खाताको रकम

c)

नगद

10.

तरल लगानी भनेको के हो ?

a)

बैंकको बचत खाता र छाता संघको ऐच्छिक बचत

b)

बैंकको चल्ती खाता र छाता संघको ऐच्छिक बचत

c)

बैंकको बचत खाताकाे बचत

11.

वित्तिय लगानी भनेको के हो ?

a)

बैंकको बचत खाता र छाता संघको मुद्दती बचत

b)

शेयर खरिद, संस्थाले गरेको नियमित बचत, मुद्दती रकम

c)

शेयर खरिद, मुद्दती रकम

12.

आय आर्जन नगर्ने सम्पतिहरु के के हुन् ?

a)

तरल सम्पति, पाउनुपर्ने हिसाव र स्थिर सम्पति

b)

तरल सम्पति, पाउनुपर्ने हिसाव

c)

पाउनुपर्ने हिसाव र स्थिर सम्पति

13.

पर्ल्स बमोजिम P1, P2 र P2x को अनुपात कति प्रतिशत हुनु पर्दछ?

a)

1% , 35% , 100%

b)

100% , 35% , 1%

c)

35% , 100% , 35%

14.

पर्ल्स अनुसार १ वर्ष भन्दा वढी भाखा नाघेको ऋणको अनुपातमा अपलेखन गरिएको ऋणको अनुपात कति हुनुपर्छ ?

a)

1%

b)

35%

c)

100%

15.

पर्ल्स अनुसार संस्थाको तिर्न सक्ने क्षमता कति प्रतिशत हुनुपर्छ ?

a)

100% भन्दा बढी

b)

10% भन्दा बढी

c)

110% भन्दा बढी

16.

लगानीमा रहेको खुद ऋण कति प्रतिशत हुनुपर्छ ?

a)

70-80%

b)

60-70%

c)

80-90%

17.

वाह्य ऋणको अनुपात कति हुनुपर्दछ ?

a)

१० प्रतिशत भन्दा कम

b)

५ प्रतिशत भन्दा कम

c)

० प्रतिशत

18.

पर्ल्स अनुसार वित्तिय लगानी कति प्रतिशत हुनुपर्दछ ?

a)

बढीमा २ प्रतिशत

b)

बढीमा ५ प्रतिशत

c)

बढीमा १० प्रतिशत

19.

पर्ल्स अनुसार तरल लगानी कूल सम्पतिको अनुपातमा कति प्रतिशत कायम गर्नुपर्दछ ?

a)

बढीमा १५ प्रतिशत

b)

बढीमा २० प्रतिशत

c)

बढीमा १० प्रतिशत

20.

पर्ल्स अनुसार संस्थागत पूँजी कति प्रतिशत हुनुपर्दछ ?

a)

कम्तिमा ५ प्रतिशत

b)

कम्तिमा १० प्रतिशत

c)

बढीमा १० प्रतिशत

21.

पर्ल्स बमोजिम शेयर पूँजीको अनुपात कति हुनुपर्दछ ?

a)

१५ देखि २० प्रतिशत

b)

कम्तिमा १० प्रतिशत

c)

१० देखि २० प्रतिशत

22.

पर्ल्स बमोजिम बचतको अनुपात कति हुनुपर्दछ ?

a)

६० देखि ८० प्रतिशत

b)

७० देखि ८० प्रतिशत

c)

७५देखि ८० प्रतिशत

23.

पर्ल्स बमोजिम कूल भाखा नाघेको ऋण कति प्रतिशत हुनु पर्दछ ?

a)

५ प्रतिशत वा साेभन्दा कम

b)

१० प्रतिशत वा साेभन्दा कम

c)

१५प्रतिशत वा साेभन्दा कम

24.

पर्ल्स अनुसार आय आर्जन नगर्ने सम्पति कति प्रतिशत हुनुपर्दछ ?

a)

५ प्रतिशत वा साेभन्दा कम

b)

१० प्रतिशत वा साेभन्दा कम

c)

१५प्रतिशत वा साेभन्दा कम

25.

पर्ल्स बमोजिम नकमाउने सम्पतिको अनुपातमा लागत रहित कोष कति हुनुपर्दछ ?

a)

१०० प्रतिशत

b)

२०० प्रतिशत वा साेभन्दा वढी

c)

५० प्रतिशत वा साेभन्दा कम

26.

पर्ल्स अनुसार तरल लगानीबाट प्राप्त आम्दानी कति प्रतिशत हुनुपर्दछ ?

a)

१० प्रतिशत

b)

बजार दर

c)

५ प्रतिशत

27.

पर्ल्स अनुसार ऋणबाट प्राप्त खुद आय कति हुनुपर्दछ ?

a)

सवै वित्तीय एवं प्रशासनिक खर्च धानेर आवश्यक संस्थागत पूँजी को व्यवस्था हुने गरी

b)

सवै वित्तीय एवं प्रशासनिक खर्च धान्ने गरी

c)

१४.७५ प्रतिशत

28.

पर्ल्स अनुसार बचतको वित्तिय लागत कति हुनुपर्दछ ?

a)

कम्तिमा वजार दर अनुसार

b)

कम्तिमा वजार दर वा मुद्रास्फिती दर भन्दा वढी

c)

वढीमा वजार दर अनुसार

29.

पर्ल्स अनुसार बाह्य ऋणको लागत कति हुनु पर्दछ ?

a)

सदस्यहरुको वचतमा तिरेको व्याज भन्दा वढि हुन नहुन

b)

सदस्यहरुको वचतमा तिरेको व्याज भन्दा वढि

c)

वढीमा वजार दर अनुसार

30.

पर्ल्स अनुसार शेयरको लागत कति हुनुपर्दछ ?

a)

सदस्यहरुको वचतमा तिरेको व्याज भन्दा वढि हुन नहुन

b)

वचतमा तिरेको व्याजदर भन्दा वढि

c)

वढीमा वजार दर अनुसार

31.

पर्ल्स अनुसार सञ्चालन खर्च कति प्रतिशत हुनुपर्दछ ?

a)

वढीमा १० प्रतिशत

b)

वढीमा १५ प्रतिशत

c)

बढीमा ५ प्रतिशत

32.

पर्ल्स अनुसार कूल निक्षेपको तुलनामा कति प्रतिशत तरलता कायम गर्नुपर्दछ ?

a)

वढीमा १० प्रतिशत

b)

१० देखि २० प्रतिशत

c)

२० प्रतिशत वा साे भन्दा माथी

33.

पर्ल्स अनुसार आय आर्जन नगने तरल सम्पति कति प्रतिशत कायम गर्नुपर्दछ ?

a)

१० प्रतिशत भन्दा कम

b)

१ प्रतिशत भन्दा कम

c)

वढीमा १५ प्रतिशत

34.

पर्ल्स अनुसार सदस्यको बृद्धिदर कति प्रतिशत हुनुपर्दछ ?

a)

१० प्रतिशत भन्दा बढी

b)

१५ प्रतिशत भन्दा कम

c)

कम्तिमा १५ प्रतिशत

35.

पर्ल्स अनुसार कुल सम्पति बृद्धि कति प्रतिशतले हुनुपर्दछ ?

a)

मुद्रास्फिती दर +१०% भन्दा वढी

b)

मुद्रास्फिती दर +१०% भन्दा कम

c)

मुद्रास्फिती दर +५% भन्दा वढी

36.

औषत कुल सम्पति भनेको के हो ?

a)

यस आ.व.को कूल सम्पति+गत आ.व.को कूल सम्पति/२

b)

गत आ.व.को कूल सम्पति/२

c)

यस आ.व.को कूल सम्पति+गत आ.व.को कूल सम्पति