NEW
Font size
S
M
L
XL
Worksheetsकक्षा ४ नेपाली
Total questions: 11
Worksheet time: 6mins
Name
Class
Date
1.
हाम्रो देशको वर्तमान प्रधानमन्त्रीको नाम के हो?
a)
के.पि शर्मा ओलि
b)
रामवरण यादव
c)
पुष्पकमल दाहाल
d)
माधव कुमार नेपाल
2.
नारी र पुरुष बराबर हुन्।
a)
हुन्
b)
होइनन्
3.
संसारका सबै धर्म समान छन्।
a)
छैनन्
b)
छन्
4.
फ्याउरो किन निराश भयो ?
a)
सिकार नपाएर
b)
घुम्न नपाएर
c)
खान नपाएर
5.
सगरमाथाको उचाइ कति हो?
a)
८८४८
b)
८४३२
c)
८५१६
d)
८८५४
6.
नेपालको सबभन्दा लामो नदी कुन हो?
a)
कोसी
b)
कर्णाली
c)
मेचि
7.
नेपालको राजधानी को नाम के हो?
a)
पोखरा
b)
काठमाडौं
c)
बिराटनगर
8.
के हामीलाई पानी आवश्यक पर्छ?
a)
पर्छ
b)
पर्दैन
9.
गाई हाम्रो राष्ट्रिय जनावर हो?
a)
हो
b)
होइन
10.
हामी साथीहरू सङ्ग रिसाउनुहुन्छ?
a)
हुन्छ
b)
हुदैन
11.
हामी साथीहरू सङ्ग रिसाउनुहुन्छ?
a)
हुन्छ
b)
हुदैन
Reset
