NEW
Font size
WorksheetsMath Set-2
Total questions: 25
Worksheet time: 50mins
20 युनिटसम्मको विद्युत् महुसल रु. 4 प्रति युनिट छ । 21 देखि 200 युनिटसम्मको प्रति युनिट रु. 7.30 पर्छ । 72 युनिट विद्युत् खपत भएमा जम्मा कति महसुल बुझाउनुपर्ला ?
रु. 460
रु. 462
रु. 459.60
रु. 472.30
घनाकार ठोस वस्तुको आयतन निकाल्ने सूत्र तलका मधये कुन हो ?
l × b × h
l2 × b
l3
l2 × h
भुजाका नापहरू 3m , 4m र 5m भएको त्रिभुजको क्षेत्रफल कति हुन्छ ?
6 m2
12 m2
10 m2
15 m2
दिइएको विवरणको मध्यिका कति होला ?
10
11
12
13
दिइएको आँकडाको मध्यक 23 भए K को मान कति हुन्छ
10 , 17 , 19 , K , 27 , 29 , 33
26
20
30
28
कुन संख्याले 717 लाई गर्दा गुणनफल 2851 गुणा हुन्छ ?
41
75
67
43
एउटा विद्यालयको विद्यार्थी संख्या 750 बाट बढेर 900 पुग्यो भने कति प्रतिशत बढेछ ?
20 %
80 %
1632 %
8331%
एउटा प्रेसरकुकर रु. 1,610 बेच्दा कति प्रतिशत नाफा होला ? जुन रु. 1,400 मा किनिएको थियो ।
12 %
13231 %
14 %
15 %
यदि 10 % छुट पछि एउटा टेलिभिजनको मुल्य रु. 13,500 हुन्छ भने त्यसको अंकित मूल्य कति होला ?
रु. 12,270
रु. 13,000
रु. 14,000
रु. 15,000
