Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

नेपाली

Total questions: 5

Worksheet time: 2mins

Name
Class
Date
1.

भानुभक्त आचार्यको जन्म कहाँ भएको थियो ?

a)

पोखरा

b)

तनहुँ

c)

गोर्खा

d)

पाल्पा

2.

भानुभक्तको आमाको नाम के थियो ?

a)

अमरावती

b)

मायादेवी

c)

धर्मावती

d)

भक्तिदेवी

3.

भानुभक्तले संस्कृत भाषामा लेखेको कुन किताबलाई नेपालीमा अनुवाद गरेका थिए ?

a)

महाभारत

b)

रामायण

c)

गरुड पुराण

d)

मुनामदन

4.

भानुभक्तले कोबाट किताब लेख्ने प्रेरणा/ हौसला पाए ?

a)

आमा

b)

हजुरबुबा

c)

घाँसी

d)

शिक्षक

5.

भानुभक्तलाई किन आदि कवि भनिएको हो ?

a)

धेरै किताबहरु लेखेर

b)

उनको तस्वीर धेरै जसो आधा मात्र भएर

c)

नेपाली भाषामा कविता लेख्ने पहिलो व्यक्ति भएर

d)

उनको थर आचार्य भएर