Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

EPH unit 2

Total questions: 7

Worksheet time: 4mins

Name
Class
Date
1.

जनसङ्ख्या सम्बन्धि अध्ययन गर्ने शास्त्रलाइ के भनिन्छ ?

a)

जनसाङ्ख्यिकी

b)

जनसङ्ख्या शिक्षा

c)

दुवै हाेइन

2.

जनसङ्ख्या सम्बन्धि अध्ययन गर्ने शास्त्रलाइ के भनिन्छ ?

a)

Demography

b)

Demographic

c)

दुवै हाेइन

3.

पञ्जिकरण प्राणाली जनसङ्ख्याकाे कुन स्राेत हाे ?

a)

प्राथमिक स्राेत

b)

गाैण स्रोत

c)

दुवै

4.

जनगणनालाइृ ...............भनिन्छ।

a)

Demography

b)

Census

c)

non of above

5.

नेपालमा सर्वप्रथम कहिले जनगणना भएकाे थियाे ?

a)

वि.स.१९६६

b)

वि.स.१९६५

c)

वि.स.१९६७

6.

नेपालमा अन्तिम जनगणना कहिले भएकाे थियाे ?

a)

वि.स.२०५८

b)

वि.स.२०६८

c)

कुनैपनि हाेइन

7.

याे Quize कस्ताे लाग्याे ?

a)

रमाइलाे

b)

नरमाइलाे

c)

ठिकै