NEW
Font size
WorksheetsQuizz
Total questions: 20
Worksheet time: 10mins
पसलेको काम के हो?
समान बेच्ने
लुगा धुने
पढाउने
किसानको काम के हो?
खेती गर्ने
घर बनाउने
प्लेन उडाउने
पाईलटको काम के हो?
लुगा सिलाउने
प्लेन उडाउने
खेती गर्ने
इन्जिनियर को काम के हो?
समान बेच्ने
पुल बनाउने
लुगा सिलाउने
उहाँ मेरो___________हो।
हजुरबुबा
हजुरआमा
बुबा
उहाँ मेरो __________ हो।
हजुरबुबा
हजुरआमा
काका
उहाँ मेरो _________ हो।
काका
काकी
आमा
उहाँ मेरो __________ हो।
काका
हजुरबुबा
बुबा
बुबाको आमालाई के भनिन्छ?
दिदी
हजुरआमा
काकी
बहिनी
बुबाको भाईलाई के भनिन्छ?
दादा
काका
भाई
बुबाकी दिदी लाई के भनिन्छ?
फुपु
काकी
आमा
मामा
आमाका भाईलाई के भनिन्छ?
काका
मामा
दादा
आमाकी दिदीलाई के भनिन्छ?
ठूली आमा
सनी आमा
काकी
खेलौना जहाँ पयो त्यहीँ फाल्नु पर्छ।
ठीक
बेठीक
अण्डा के बाट पाहिन्छ?
गाई
कुखुरा
बाख्रा
दाल के बाट पाहिन्छ?
धान
चना
चामल
बुबा ले ________ लगाउनु हुन्छ।।
सारी
सर्ट पेन्ट
जामा
आमाले _______ लगाउनु हुन्छ।।।
कोट
दौरा सुरुवाल
सारी
म जाडोमा _______ लगाउँछु।
स्वीटर
फ्रक
भेस्ट
म गर्मीमा________ लगाउँछु।।
गलबन्दी
स्वीटर
जामा
