NEW
Font size
Worksheetsclass 7 nepali quizz
Total questions: 15
Worksheet time: 15mins
तुलसी मेहर काे जस्ता देखिन्छन् ?
महात्मा गान्धी
राजेश हमाल
गिरिजा प्रसाद
जवाहरलाल नेहरु
श्रीमाया ------- काम गर्थी ।
हाेटलमा
विद्यालयमा
घरमा
अफिसमा
तुलसीमेहरकाे जन्म वि स -------मा भएकाे थियाे ।
१९६५
१८५३
१९५३
२०५३
कम्पनकाे अर्थ के हाे ?
हल्लिनु
काम गर्नु
कम
कसिनु
कुन शब्द ठिक छ ?
सूर्याेदय
सुर्याेदय
शूर्याेदए
शूर्याेदय
बादसाहले कति पैसाकाे इनाम राखे ?
एक हजार
दश हजार
पाँच हजार
चार हजार
सगरमाथा राष्टिय निकुञ्जकाे स्थापना कति सालमा भएकाे हाे ?
वि स २०३२
वि स २०४२
वि स २०२२
वि स २०२५
जनताहरु के भनी बादसाहकाे कुरा काट्थे ?
मूर्ख
राम्राे
ज्ञानी
घमण्डी
रमेश त ज्ञानी पाे .............. । ( अज्ञात भूत )
थियाे
हुनेछ
रहेछ
छ
तँ फूल ................. । ( सामान्य वर्तमान )
टिप्नेछस्
टिपिस्
टिप्छस्
टिप्याे
कञ्चनले ------- रुपैया हराइन् ।
१०
२०
३०
४०
कञ्चनले ------- सफा गरिन् ।
लुगा
भाँडा
घर
बाटाे
बिहानै उठ्ने बित्तिकै कविताका कवि--------- हुन् ।
बालकृष्ण सम
देवकुमारी थापा
पारिजात
कालीप्रसाद रिजाल
तुलसीमेहर हिसावादी थिए ।
बेठिक
ठिक
अलिअलि ठिक
एकदम ठिक
फ्लोरेन्स नाइटिंगेल को हुन्?
डाक्टर
नर्स
बिरामी
शिक्षक
