wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

कक्षा ६

Total questions: 15

Worksheet time: 15mins

Name
Class
Date
1.

चारैतिरको वातावरणलाई के भनिन्छ?

a)

परिवेश

b)

पर्यटन

c)

प्रकृति

2.

पश्चिम नेपालको लोकगीतमा चल्ने गीतको एक चाललाई के भनिन्छ?

a)

गौरा

b)

देउडा

c)

रोदी

3.

धाननाच कुन जातिमा प्रचलित नाच हो?

a)

तामाङ

b)

मगर

c)

लिम्बु

4.

रोदी कुन जातिमा प्रचलित छ?

a)

गुरुङ

b)

राई

c)

शेर्पा

5.

लक्ष्मीपूजाको भोलिपल्ट बेलुकी भट्याइने गाथालाई के भनिन्छ?

a)

भैली

b)

देउसी

c)

सेलो

6.

जाति ,वर्ग, पेसाका मानिसको परिचायक पहिरनलाई के भनिन्छ?

a)

कछाड

b)

दौरा सुरुवाल

c)

भेष

7.

शारीरिक वा बौद्धिक शक्ति लगाएर गरिने कामलाई के भनिन्छ?

a)

श्रम

b)

सिप

c)

तागत

8.

सिङ्गो शब्दको पर्यायवाची शब्द कुन हो?

a)

आधा

b)

धेरै

c)

पूर्ण

9.

सुमन-फूल .......शब्द हो।

a)

अनेकार्थी

b)

विपरीतार्थी

c)

पर्यायवाची

10.

वक्षस्थलको पर्यायवाची शब्द कुन हो?

a)

पाउ

b)

छाती

c)

गोडा

11.

मुलुक-देश....... शब्द हो।

a)

विपरीतार्थी

b)

पर्यायवाची

c)

विशेष

12.

धरणीको पर्यायवाची शब्द कुन हो?

a)

धारण

b)

भूमि

c)

गगन

13.

के बाँचे देश बाँच्छ?

a)

जनता

b)

वातावरण

c)

संस्कार

14.

देशलाई केले सिँगार्नुपर्छ?

a)

हातले

b)

श्रमले

c)

फूलले

15.

संस्कृतिको सुवास कसरी छर्न भनिएको छ?

a)

नाचेर

b)

हाँसेर

c)

मिलेर