NEW
Font size
Worksheetsनेपाली कक्षा एक
Total questions: 15
Worksheet time: 8mins
खेती गर्ने मानिसलाई के भानिन्छ?
डाक्टर
किसान
नर्स
बाबाकी बहिनीको श्रीमानलाई के भन्नुहुन्छ ?
भिनाजु
भाउजू
फुपाजु
अतिथि कसलाई भनिन्छ ?
घरमा आउनुभएका पाहुना
चिनेको मान्छे
नचिनेको मान्छे
कुखुराको चल्ला हुन्छ भने कुकुरको के हुन्छ ?
छाउरा
टिउरा
भुरा
१२ महिनामा साउन कुन महिना हो ?
पहिलो
तेस्रो
चौथो
हप्ताको पहिलो दिन आइतबार हो भने हप्ताको अन्तिम दिन कुन हो ?
सोमबार
शनिबार
बुधबार
अक्षता कहाँ लगाइन्छ ?
टाउको
हात
निधार
क् +आ = का हुन्छ भने क्+ई के हुन्छ
कि
की
खी
इन्द्रेनीमा कति रङ हुन्छन् ?
पाँच
सात
आठ
साउन महिना कुन भगवानको महिना हो ?
शिव
कृष्ण
राम
बाहिर सुन भित्र चादी के हो ?
अण्डा
पाकेको केरा
खाली ठाउँमा कुन शब्द मिल्छ?
म विद्यालयमा ................. |
पढ्छु
पढ्छौ
हजुरबुवाको केटी बुझाउने शब्द हजुरआमा हुन्छ भने भिनाजुको के हुन्छ?
फुपू
दिदी
केटी को धेरै बुझाउने शब्द केटीहरु हुन्छ भने केटो को के हुन्छ ?
केटोहारु
केटाहरु
कुन अन्न हो ?
मकै
चना
