WorksheetsHamro Serophero
Total questions: 25
Worksheet time: 13mins
हजुर कति कक्षामा पढ्नुहुन्छ ?
१
२
३
४
हजुरकाे घर कहाँ छ?
बिराटनगर
इटहरी
बिराटचाेक
धरान
हजुरकाे विद्यालयकाे नाम के हाे?
विश्वआदर्श माध्यमिक विद्यालय
भेल्भेट माध्यमिक विद्यालय
पाथिभरा माध्यमिक विद्यालय
बाक्ला र न्याना कपडा लगाउने माैसम कुन हाे?
गर्मी
बिजुली चम्केकाे
बादल लागेकाे
चिसाे वा जाडाे
हामी स्कुल किन जान्छाैँ?
पढ्न
खेल्न
खान
हामीले सधैँ आफूभन्दा ठुलाकाे आदर र सम्मान गर्नुपर्छ ।
ठिक
बेठिक
हामीले मान्यजन र साथीहरूलाई भेट्दा अभिवादन गर्नुपर्छ ।
ठिक
बेठक
खानेकुरालाई पहिरन भनिन्छ ।
ठिक
बेठिक
गर्मी माैसममा पातला र शीतल कपडा लगाउनु पर्छ ।
ठिक
बेठिक
बच्चा र ठुलाे मानिसले लगाउने कपडा उस्तै हुन्छन् ।
ठिक
बेठिक
हाम्राे राष्ट्रिय पाेशाक दाैरा सुरूवाल र गुन्युचाेली हाे ।
ठिक
बेठिक
जामा केटा मानिसले लगाउने पहिरन हाे ।
ठिक
बेठिक
हिमालमा बस्ने भाेटे जातिले लगाउने कपडालाई बख्खु र दाेचा भनिन्छ ।
ठिक
बेठिक
हामी स्कुलमा स्कुल पाेशाक लगाएर जान्छाैँ ।
ठिक
बेठिक
हामी माैसम र ठाउँ अनुसार पहिरन लगाउछाैँ ।
ठिक
बेठिक
चित्रमा देखाइएकाे मानिस काे हाे ?
शिक्षक
ड्राइभर
सुचिकार
चित्रकाे सहि नाममा टिक लगाउनुहाेस् ।
ढाका टाेपी
ऊनीकाे टाेपी
लुङ्गी
सारी
चाेली
बख्खु
कुर्थासुरूवाल
सुट
सर्ट
पाइन्ट
गलबन्दी
पाइन्ट
सुरूवाल
हाल्फपाइन्ट
ज्याकेट
हाइनेक
स्यान्डाे
फ्रक
जामा
गाउन
दाैरासुरूवाल
हामीले सधैँ असल बानी गर्नुपर्छ ।
ठिक
बेठिक
