wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

पाठ २(कक्षा ७)

Total questions: 15

Worksheet time: 14mins

Name
Class
Date
1.

मामालाई सुधार्ने भान्जो कथाका कथाकार को हुन्?

a)

कृष्णराज चौधरी

b)

रामराज चौधरी

c)

कृष्णलाल चौधरी

2.

यो चित्र कुन पाठको हो?

a)

परिचय

b)

मामालाई सुधार्ने भान्जो

c)

मान्छे र घोडा

3.

चर्तिकला शब्दको अर्थ के हो?

a)

अनौठो काम

b)

करामत

c)

दुवै हुन्

4.

बाटो बिराउनु भनेको ......हो।

a)

बाटो भुल्नु

b)

बाटो खोज्नु

c)

बाटो कुर्नु

5.

भर्खरको तन्नेरीलाई के भनिन्छ?

a)

अधबैँसे

b)

लक्का जवान

c)

जवानी

6.

मेवा मिष्ठान्न शब्दको अर्थ के हो?

a)

मिठो परिकार

b)

मिठाई

c)

फलफुल र मिठाई

7.

भाग्यले प्राप्त राम्रो अवसरलाई के भनिन्छ?

a)

भाग्यमानी

b)

भाग्यवश

c)

सौभाग्य

8.

अरू मानिसलाई......ठिक होइन।

a)

बोलाउनु

b)

हँसाउनु

c)

ठग्नु

9.

'तपाइँलाई त सहयोग गर्नै हुन्न'कसले कसलाई भनेको हो?

a)

भान्जाले माइजूलाई

b)

मामाले माइजूलाई

c)

भान्जाले मामालाई

10.

"त्यसो भए मेरो बिहे गराइदेऊ न त।"कसले कसलाई भनेको हो?

a)

भान्जाले उँटवालालाई

b)

मामाले भान्जालाई

c)

उँटवालाले भान्जालाई

11.

खुकुलो शब्दको विपरीतार्थी शब्द कुन हो?

a)

कसिलो

b)

सतह

c)

गतिलो

12.

डुब्नु-उत्रनु.....शब्द हो।

a)

विपरीतार्थी

b)

पर्यायवाची

c)

अनुकरणात्मक

13.

सजिलो शब्दको विपरीतार्थी शब्द .....हो।

a)

अप्ठेरो

b)

कमसल

c)

खुकुलो

14.

भान्जाले मामालाई सुधार्न सफल भयो कि भएन?

a)

भएन

b)

भयो

15.

मामाले पिटेका कारण घोडा मरेको हो।

a)

ठिक

b)

बेठिक