wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

हाजिरी जवाफ - लेवीहरू (Leviticus)

Total questions: 21

Worksheet time: 16mins

Name
Class
Date
1.

होमबलिको अर्थ के हो?

a)

पानीद्रारा चढाएको बलि

b)

आगोद्रारा चढाएको बलि

c)

हावाद्रारा चढाएको बलि

d)

माटोद्रारा चढाएको बलि

2.

कसैले अन्‍नबलिको भेटी चढाउँछ भने त्यसको भेटी केको होस् भनिएकोछ?

a)

मसिनो पिठोको

b)

बाक्लो पिठोको

c)

खस्रो पिठोको

d)

मिठो पिठोको

3.

मोशालाई परमप्रभुले सिनै पर्वतमा कतिवटा बलिको बिधि दिनु भयो?

a)

b)

c)

d)

4.

पशुहरूमा कस्ता-कस्ता किसिमका पशुलाई शुद्ध र खाने आज्ञा दिइएकोछ?

a)

खुर पुरै चिरिएको र उग्राउने

b)

आधा खुर चिरिएको र उग्राउने

c)

खुर नचिरिएको र उग्राउने

d)

खुर नभएको

5.

रगतद्रारा नै मानिसका जीवनको निम्ति के गरिन्छ भनिएकोछ?

a)

पवित्रीकरण

b)

प्रार्थना

c)

बलिदान

d)

प्रायश्‍चित

6.

सबै जीवधारीको प्राण तिनीहरूको केमा हुन्छ भनिएकोछ?

a)

रगतमा

b)

छालामा

c)

हाडमा

d)

जिब्रोमा

7.

बहिराहरूलाई के नगर भनिएकोछ?

a)

गाली नगर

b)

नसराप

c)

नकुट

d)

कुरा नकाट

8.

दाखबारीका फल निखारिकन नटिप्‍नु र झरेका फल नबटुल्‍नु ती चाहिँ क‍-कसका निम्ति छाडिदिनु भनिएकोछ?

a)

रोगीहरू

b)

छोरा र छोरी

c)

कमारा र कमारी

d)

गरीब र परदेशी

9.

लगाएको फल कति औँ वर्षमा मात्रै खान स्वीकृती दिएकोछ?

a)

तेस्रो

b)

चौथों

c)

पाचौं

d)

सातौं

10.

तिमीहरूले कुनै पशु-पंक्षीको रगतै समेत नखानू र टुना-मुना नगर्नू किनकी त्यो के हुन्छ भनिइएकोछ?

a)

शकून्-अपसकून्

b)

असल-खराब

c)

बिरोध-अबिरोध

d)

मान-सम्मान

11.

आफैलाई अर्पण गरेर के होओ, किनभने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुूँ भनिएकोछ ?

a)

असल

b)

खराब

c)

बेइमान

d)

पवित्र

12.

पूजाहरीहरूले कस्तो केटीसँग विवाह गरोस् भनिएकोछ?

a)

विवाहिता

b)

तरुनी

c)

कन्या

d)

बालकै

13.

कसैलाई मर्नेगरी हिर्काउनेलाई के गर्नैपर्छ?

a)

सजाय दिनैपर्छ।

b)

म‍ा‍र्नैपर्छ।

c)

कुट्नै पर्छ।

d)

क्षमा दिनैपर्छ।

14.

स्वदेशी र परदेशीको निम्ति एउटै किसिमको के होस भनिएकोछ?

a)

ब्यबाहार

b)

बिधान

c)

खानपान

d)

ऐन

15.

परमप्रभुले इस्राएलीहरूले गरेका आज्ञा भङ्गको साटो उनीहरूलाई सातगुणा दण्ड दिने र इस्राइलीहरूले आफ्‍नै छोराछोरीहरूको के खानुपर्छ भनिएकोछ?

a)

पिराब

b)

मासु

c)

दिशा

d)

टाउको

16.

इस्राएलीहरूले के लत्याउँदा र केलाई तिरस्कार गर्दा सजाय भोग्‍नेछन भनिएको छ?

a)

कमारा-कमारीहरूलाई

b)

छोराछोरीहरूलाइ

c)

बिधान र बिधिलाई

d)

कुनै पनि होइन

17.

लेवीको पुस्तकमा जम्‍मा कति अध्याय छन?

a)

२७

b)

२९

c)

३०

d)

३४

18.

लेवी पुस्तकको सबै भन्दा छोटो पद कुन हो?

a)

सबै थरीका काग

b)

सबै थरीका चिल

c)

सबै थरीका भंगेरा

d)

सबै थरीका बट्टै

19.

रोग लागेको ठाँउमा उम्रेको रौं सेतो र घाउ छाला भन्दा गहिरो भएमा त्यो के रोग हो भनिएकोछ?

a)

जनै खटिरा रोग

b)

सरुवा रोग

c)

निको नहुने रोग

d)

ज्यान लिने रोग

20.

सुत्केरी महिलाको शुद्धिकरण छोरी जन्मिएको खण्डमा कति दिनमा हुन्थ्यो?

a)

६०

b)

६५

c)

६६

d)

९०

21.

शत्रुका देशमा रहेका इस्राएलका बाँकी मानिसहरूले पात खसेको अवाज सुन्दा पनि के गर्नेछन् भनिइएकोछ?

a)

शत्रुले खेदे झै भाग्‍नेछन्

b)

युद्धमा जानेछन्

c)

प्रार्थना गर्नेछन्

d)

मरे तुल्य हुनेछन्