wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

class 6 linga bachan purush aadara

Total questions: 22

Worksheet time: 22mins

Name
Class
Date
1.

बाघकाे स्त्रीलिङ्गी शब्द.............. ।

a)

गाई

b)

बाख्री

c)

भेडा

d)

बघिनी

2.

..........ले गृहकार्य गरेन ।

a)

केटी

b)

केटाे

c)

आमा

d)

बहिनी

3.

रागाेकाे स्त्रीलिङ्गी शब्द.............. ।

a)

भैंसी

b)

पाडी

c)

गाई

d)

पाेथी खरायाे

4.

युवक घर जान्छ । स्त्रीलिङ्ग

a)

केटाे घर जान्छ ।

b)

केटी घर जान्छे ।

c)

पुरुष घर जान्छ ।

d)

युवती घर जान्छे ।

5.

........... राम्ररी पढ्छाैँ । (बहुवचन)

a)

b)

तिमी

c)

हामी

d)

तँ

6.

........... प्रथम पुरुष हुन् ।

a)

तँ तिमी

b)

म हामी

c)

ऊ उहाँ

d)

तपाई‍ हजुर

7.

........... द्वितीय पुरुष हुन् ।

a)

तपाई

b)

तँ

c)

तपाई हजुर

d)

माथिका सबै

8.

.........तृतीय पुरुष हाे ।

a)

b)

तँ

c)

हजुर

d)

ऊ त्याे

9.

........ निम्न आदर हाे ।

a)

b)

तिमी

c)

तँ

d)

हजुर

10.

तिमी उनी ................ हुन ।

a)

मध्यम आदर

b)

उच्च आदर

c)

अनादर

d)

शुन्य आदर

11.

माधव प्रसाद घिमिरेकाे चित्रमा चिह्न लगाऊ ।

a)
b)
c)
d)
12.

गुरुप्रसाद मैनालीको जन्म कुन मितिमा भएको थियो ?

a)

वि.सं. २०२२

b)

वि.सं. १९५७

c)

वि.सं.१९९२

d)

वि.सं. २०२०

13.

तलकामध्ये ढाका टाेपी कुन हाे ?

a)
b)
c)
d)
14.

तल दिइएकामध्ये अनुकरणात्मक शब्द कुन हो ?

a)

पो

b)

कटाक्षे

c)

खुरुक्क

d)

कठैबरा !

15.

बुढी आमाकाे चित्र कुन हाे ।

a)
b)
c)
d)
16.

विश्वेश्वरप्रसाद कोइरालाको जन्म कति सालमा भएको थियो?

a)

वि, सं १९९५

b)

वि,सं १९७१

c)

वि,सं १९९२

d)

वि,सं१९८०

17.

कुन चाहि शुद्ध छ?

a)

वाताबरण

b)

बाताबरण

c)

वातावरन

d)

वातावरण

18.

टेलिफोनको आविष्कार कसले गरे?

a)

ग्राहमबेल

b)

न्युटन

c)

पास्कल

d)

बेन

19.

सूर्यमण्डलमा सूर्यको नजिक कुन ग्रह छ?

a)

शनि

b)

बुध

c)

शुक्र

d)

मंगल

20.

पारिजातको वास्तविक नाम के हो?

a)

सीता बाइबा

b)

रीता कुमारी बाइबा

c)

बिष्णु कुमारी बाइबा

d)

बिमला बाइबाकुमारी

21.

म पत्रिका पढ्छु। अपूर्ण भविष्यत कालमा परिवर्तन गर्नुहोस्।

a)

म पत्रिका पढ्दै छु।

b)

मैले पत्रिका पढ्नेछु।

c)

मैले पत्रिका पढ्दै हुनेछु।

d)

मैले पत्रिका पढे।

22.

विद्यालयको पर्यायवाची शब्द के हो?

a)

विद्यार्थी

b)

पाठशाला

c)

विद्या

d)

ज्ञान

Similar Resources on Wayground