wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

Nepali Quiz Part-1

Total questions: 10

Worksheet time: 4mins

Name
Class
Date
1.

भरतपुर महानगरपालिकाको दक्षिण सीमानामा ……….पर्छ ।

a)

तनहुं जिल्ला

b)

चितवन राष्ट्रिय निकुञ्ज

c)

नवलपुर जिल्ला

2.

हाल भरतपुर महानगरपालिकाको कुल जनसंख्या ……. छ ।

a)

क) २८०,५०२

b)

ख) १४६,५०१

c)

ग) १३४,००१

3.

हाल भरतपुर महानगरपालिकाको साक्षरता दर ……. छ ।

a)

क) ८५.६३%

b)

ख) ८२.२५%

c)

ग) ९०.७५%

4.

पवित्र नारायणी नदी किनारमा प्रसिद्ध धार्मिकस्थल ……. छ ।

a)

क) देवघाटधाम

b)

ख) गणेश मन्दिर

c)

ग) मनकामना मन्दिर

5.

पोल्ट्री फार्ममा ………… उत्पादन हुन्छ।

a)

क) कोको कोला

b)

ख) कुखुरा

c)

ग) चकलेट

d)

घ) बाख्रा

6.

भरतपुर महानगरपालिकामा …... वटा एयरपोर्ट छन् ।

a)

क) २

b)

ख) ३

c)

ग) ४

d)

घ) ५

7.

नेपालको राष्ट्रिय जनावर के हो?

a)
b)
c)
d)
8.

नेपालको राष्ट्रिय फूल के हो ?

a)
b)
c)
d)
9.

थारू जातिको ठूलो बस्ती भएको ठाउँलाई के भनिन्छ?

a)

क) मजैरा

b)

ख) थरूहट

c)

ग) ठेकारा

d)

घ) बसिया

10.

थारू जातिका ईष्ट देवता का्े हुन?

a)

क) देउरहार

b)

ख) ठेकारा

c)

ग) मजैरा

d)

घ) थारूबा