Font size
S
M
L
XL
WorksheetsNepali Quiz Part-4
Total questions: 10
Worksheet time: 3mins
Name
Class
Date
1.
१. भरतपुर महानगरपालिकाकाे नगर प्रमुख...........हुन् ।
a)
b)
2.
१. भरतपुर महानगरपालिकाकाे नगर प्रमुख रेणु दाहाल हुन् ।
a)
ठीक
b)
बेठीक
3.
महानगरपालिकाकाे उपमेयर.......... हुन् ।
a)
रेणु दाहाल
b)
पार्वती शाह
4.
४. बाख्रा र कुखुरा मासु लागि हुर्काइन्छ।
a)
ठीक
b)
बेठीक
5.
गाई र भैंसे दुधकाे लागि पालिन्छ।
a)
बेठीक
b)
ठीक
6.
नेवारको आफ्नै भाषा र लिपि रहेको छ। उनीहरू 'नेपालभाषा' बोलछन् ।
a)
ठीक
b)
बेठीक
7.
नेवार जातिकाे मूलथलो.......... उपत्यका हाे।
a)
पाेखरा
b)
चितवन
c)
काठमाडौँ
d)
बुटवल
8.
नेवारहरूकाे मुख्य पेशा, व्यापार र व्यवसाय हाे ।
a)
ठीक
b)
बेठीक
9.
थारूहरू सरल, मेहनती र इमान्दार हुन्न।
a)
बेठीक
b)
ठीक
10.
नेवार समुदायमा प्राय: नाचहरु देवीदेवताका हुन्छन् ।
a)
ठीक
b)
बेठीक
Reset
