wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

योजनाको भाषा कस्तो हुन्छ ?

Total questions: 11

Worksheet time: 6mins

Name
Class
Date
1.

योजनाको पृष्ठभूमि लेख्दा के कुरालाई ध्यान दिनुपर्दछ ?

a)

अनुच्छेदमा लेख्ने, ५/६ हरफभन्दा बढि नलेख्ने र संक्षिप्त बनाउने ।

b)

बुँदामा लेख्ने, ५/६ हरफभन्दा बढि नलेख्ने र संक्षिप्त बनाउने ।

c)

अनुच्छेदमा लेख्ने, ९/१० हरफभन्दा बढि नलेख्ने र संक्षिप्त बनाउने ।

d)

अनुच्छेदमा लेख्ने, ५/६ हरफभन्दा बढि नलेख्ने र लामो बनाउने ।

2.

योजनामा प्रमुख समस्याको उठान गर्दा के गर्नुपर्दछ ?

a)

विषय क्षेत्रसँग सम्बन्धित प्रमुख समस्या (बढीमा ५ वटा) विश्लेषण नगरी एक अनुच्छेदमा लेख्ने ।

b)

विषय क्षेत्रसँग सम्बन्धित प्रमुख समस्या (बढीमा ५ वटा) विश्लेषण सहित एक अनुच्छेदमा लेख्ने ।

c)

विषय क्षेत्रसँग सम्बन्धित प्रमुख समस्या (बढीमा ५ वटा) विश्लेषण सहित दुई अनुच्छेदमा लेख्ने ।

d)

विषय क्षेत्रसँग सम्बन्धित प्रमुख समस्या (बढीमा ८ वटा) विश्लेषण सहित एक अनुच्छेदमा लेख्ने ।

3.

चुनौति तथा अवसरको उल्लेख गर्दा कुन कुरालाई मनन गर्नुपर्दछ ?

a)

प्रमुख चुनौति र अवसर बुँदामा (,)गर्दै लेख्ने र ५ भन्दा बढी चुनौति र ५ भन्दा बढी अवसरहरू नलेख्ने ।

b)

प्रमुख चुनौति र अवसर अनुच्छेदमा लेख्ने र ५ भन्दा बढी चुनौति र ५ भन्दा बढी अवसरहरू नलेख्ने ।

c)

प्रमुख चुनौति र अवसर अनुच्छेदमा (,)गर्दै लेख्ने र ६ भन्दा बढी चुनौति र ६ भन्दा बढी अवसरहरू नलेख्ने ।

d)

प्रमुख चुनौति र अवसर अनुच्छेदमा (,)गर्दै लेख्ने र ५ भन्दा बढी चुनौति र ५ भन्दा बढी अवसरहरू नलेख्ने ।

4.

दीर्घकालीन सोचले के कुराको उत्तर खोज्दछ ?

a)

कहाँ (Where) पुग्ने हो सो को उत्तर खोज्दछ

b)

किन (Why) पुग्ने हो सो को उत्तर खोज्दछ

c)

कसरी (How) पुग्ने हो सो को उत्तर खोज्दछ

d)

कहिले (When) पुग्ने हो सो को उत्तर खोज्दछ

5.

दीर्घकालीन सोच वाक्यमा लिपिवद्ध गरिन्छ ?

a)

४ ओटा

b)

३ ओटा

c)

१ ओटा

d)

२ ओटा

6.

लक्ष्यले सम्बन्धित विषय क्षेत्रको ......... को उत्तर खोज्ने हुँदा यसलाई उद्देश्यभन्दा माथिल्लो तह र लामो अवधिको रुपमा लिनुपर्ने कुरालाई भूलेर पनि विर्सनु हुँदैन ।

a)

किन (Why)

b)

कसरी (How)

c)

कहाँ (Where)

d)

कहिले (Where)

7.

उद्देश्य साध्य (End) भएकाले .......... को रुपमा यसलाई उल्लेख गर्न जरुरी हुँदैन ।

a)

साधन (Tool)

b)

माध्यम (Means)

c)

रणनीति (Strategy)

d)

लक्ष्य (Goal)

8.

उद्देश्य लेख्दा 'नु' मा टुङ्ग्याउनु पर्दछ भने एक क्षेत्र (Sector) को .......... लेख्न प्रयास गर्नुपर्छ भन्ने कुरा शास्धमा उल्लेख भएको देखिन्छ ।

a)

एकमात्र उद्देश्य

b)

दुई ओटा मात्र उद्देश्य

c)

तीन ओटा मात्र उद्देश्य

d)

चार ओटा मात्र उद्देश्य

9.

रणनीतिलाई के को माध्यमको रुपमा लिइन्छ ?

a)

उद्देश्य हासिल गर्ने माध्यमका रुपमा

b)

लक्ष्य हासिल गर्ने माध्यमका रुपमा

c)

दूरदृष्टि हासिल गर्ने माध्यमका रुपमा

d)

कार्यनीति हासिल गर्ने माध्यमका रुपमा

10.

'उन्नत बीउ नि:शुल्क वितरण गर्ने' वाक्यलाई के को दृष्टान्तको रुपमा लिन सकिन्छ ?

a)

उद्देश्य

b)

लक्ष्य

c)

दूरदृष्टि

d)

रणनीति

11.

कार्यनीति लेख्दा कुन क्रियापदमा टुङ्ग्याउनु पर्दछ ?

a)

'छ' वा 'एछ' मा टुङ्ग्याउनु पर्दछ ।

b)

'गरिने' वा 'ने' मा टुङ्ग्याउनु पर्दछ ।

c)

'गरिनेछ' वा 'नेछ' मा टुङ्ग्याउनु पर्दछ ।

d)

'गर्नु' वा 'नेछ' मा टुङ्ग्याउनु पर्दछ ।