wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

कक्षा तीन सेराेफेराे

Total questions: 4

Worksheet time: 2mins

Name
Class
Date
1.

बुबाकाे बुबालाई के भन्नुहुन्छ?

a)

बाबा

b)

हजुरबुबा

c)

ठुलाेबुबा

d)

अंकल

2.

आमाकाे भाइलाई के भन्नुहुन्छ?

a)

बाबा

b)

अंकल

c)

मामा

d)

बाजे

3.

आमाकाे बहिनीलाई के भन्नुहुन्छ?

a)

ठुलीआमा

b)

आमा

c)

सानिमा

d)

फुपू

4.

बुबाकाे भाइलाई के भन्नुहुन्छ?

a)

मामा

b)

बाबा

c)

काका

d)

ठुलाेबुबा