Worksheetsनौलाख तारा
Total questions: 11
Worksheet time: 6mins
Name
Class
Date
1.
‘नौलाख तारा’ कवितामा के केको वर्णन छ ?
a)
ताराको
b)
जूनको
c)
घामको
d)
आँगनको
e)
घरको
2.
तारालाई किन नौलाख भनिन्छ ?
a)
थोरै भएर
b)
गन्न नसकिने भएर
3.
जुनको देश कुन ठाउँलाई भनिन्छ ?
a)
आकाशलाई
b)
धर्तीलाई
4.
तारालाई किन चम्क भनेको हो ?
a)
धर्तीमा उज्यालो छर्न
b)
धर्तीलाई अँध्यारो पार्न
5.
के भए धरती उज्यालो हुन्छ ?
a)
तारा उदाए
b)
तारा अस्ताए
6.
धरती सिँगार्ने सपना कसको छ ?
a)
अर्काको
b)
हाम्रो
c)
ताराको
7.
कहाँको कोसेली के दिने हो ?
a)
घरको समान
b)
बारीको फूल
c)
पसलको सामान
8.
कोसेली कसलाई दिने हो ?
a)
साथीलाई
b)
बाआमालाई
c)
तारालाई
9.
शुद्द शब्द छान्नुहोस्।
a)
कोसेली
b)
कोषेली
c)
कोशेली
10.
‘धरती’ शब्दको अर्थ के हो ?
a)
आकाश
b)
पृथ्वी
11.
‘नौलाख तारा’ कविता कसले लेखेका हुन् ?
a)
लक्ष्मी प्रसाद देवकोटा
b)
माधव प्रसाद घिमिरे
c)
दैवज्ञराज न्यौपाने
100 %
