wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

शिक्षक सेवा आयोग नियमावाली ,२०५७

Total questions: 10

Worksheet time: 5mins

Name
Class
Date
1.

शिक्षक सेवा आयोग नियमावली २०५७ नेपाल राज पत्र मा कहिले प्रकाशित भयो ?

a)

२०५६/०७/२४

b)

२०५७/०७/२४

c)

२०५७/०५/२९

d)

२०५७/३/३१

2.

शिक्षक एन को नवौ संशोधन कहिले भयको थियो ?

a)

२०५८/०५/२४

b)

२०५८/०७ /२५

c)

२०७४/०७ /०६

d)

२०७३ /०३/१५

3.

शिक्षा एन को नवौ संशोधन अनुसार जिल्ला शिक्षा समिति मा कति जना सदस्य रहने ब्याबस्था रहेको छ ?

a)

b)

c)

d)

4.

आफ्नै स्रोत बाट प्रारम्भिक बाल शिक्षा खोल्ने अनुमति वा स्वीकृति कसले दिन्छ?

a)

जिशिका

b)

शिक्षा विकास तथा समुन्वय इकाई

c)

समिन्धित गाउपलिका वा नगरपालिका

d)

माथिका सबै

5.

शिक्षा एन २०२८ को कति औ संशोधनमा रास्ट्रीय परिक्षा वोर्ड को ब्यवस्था गरेको छ ?

a)

पहिलो

b)

सातौ

c)

आठौ

d)

नवौ

6.

रास्ट्रीय शिक्षा परिषद को अध्यक्ष को हुन्छ ?

a)

शिक्षा सचिव

b)

महानिर्देशक शिक्षा विभाग

c)

योजनामहाशाखा सहसचिव

d)

शिक्षा मंत्री वा राज्य मंत्री

7.

शैक्षिक गुणस्तर परिक्षण केन्द्र को प्रमुख शिक्षा परिक्षक नियुक्तिको लागि सिफारिस गर्न गठित समितिको अध्यक्ष को रहने व्यवस्था छ ?

a)

शिक्षक सेवा आयोगका अध्यक्ष

b)

लोक सेवा आयोग का अध्यक्ष

c)

शिक्षा सचिव

d)

रास्ट्रीय योजना आयोग को शिक्षा हेर्ने सदस्य

8.

तलका मध्ये कुन जिल्ला समिति को सदस्य होइन ?

a)

नेपाल शिक्षक संगठन को जिल्ला अध्यक्ष

b)

प्रमुख जिल्ला अधिकारी

c)

जिल्ला शिक्षा अधिकारी

d)

जिल्ला समुन्वय समिति को प्रमुख

9.

शिक्षा एन २०१८ संशोधन सहितको कुन दफामा शिक्षक सेवा आयोग को गठन समन्धी व्यबस्था गरियको छ ?

a)

११ क

b)

११ ख

c)

११ ग

d)

११ घ

10.

तलका मध्ये कस्तो अवस्था मा शिक्षक सेवा आयोगका सदस्य को पद रिक्त रहेको मनिन्छ ?

a)

पदावधी पुरा भयमा

b)

६५ वर्ष उमेर पुरा भय मा

c)

निजको मृत्यु भयमा

d)

माथिका सबै