NEW
Font size
WorksheetsQuizizz
Total questions: 10
Worksheet time: 5mins
Quizizz के को लागि प्रयोग गरिन्छ ?
शारीरिक खेल खेल्न
विषयगत प्रश्न सोध्न
बौद्धिक विकास गर्न
Ice breaking क्रियाकलाप गर्न
Quizizz मा गएर Quiz खेलाउनु अगाडि सर्वप्रथम के गर्नु पर्दछ ?
Quizizz. com मा गई Code राख्नु पर्दछ
Quizizz. com मा गई join game मा enter गर्नुपर्दछ
दिइएको quizizz लिङ्कको प्रयोग गर्नुपर्दछ
प्रश्न निर्माण गर्नुपर्दछ
Quizizz मा गएर Quiz कसरी खेल्न वा खेलाउन सकिन्छ ?
बैयक्तिक रुपमा
समूहमा
वैयक्तिक र समूह दुवैमा
एक्ला एक्लै रुपमा मात्र
Quizizz मा Admin भई काम गर्न के गर्नु पर्दछ ?
Log in
Account create or sign up
Enter the code with signing google account
Sign in
Quizizz मा गएर quiz खेलाउन के मा click गर्नुपर्दछ ?
Start live quiz
Classic
Team
Play
Quizizz नामाकरण गरी आफूले चाहे अनुसारको Picture राख्न के गर्नुपर्दछ ?
Add image मा image अपलोड गर्ने
Setting मा गई मिलाउने
Classic मा गई चित्र राख्ने
केही गर्नु पर्दै स्वतः आउँछ
सजिलोसँग Quizizz खेलाउन के गर्नुपर्दछ ?
कोड राख्नुपर्दछ
जोइन इन गेम गर्नुपर्दछ
लिङ्क पठाउनु पर्दछ
प्ले बटनमा थिच्नु पर्दछ
Quizizz को पुस्तकालयमा अक्सर के कस्ता राखिएका छन् ?
विविध विषय सामग्री
मनोरञ्जनात्मक सामग्री
ज्ञानवर्द्धक सामग्री
सबै किसिमका
Quizizz खेल्दा Administer ले कुन बटन प्रयोग नगरेसम्म सहभागीले खेल्न पाउँदैनन् ?
टि सर्टको बटन
पेन्टसको बटन
ज्याकेटको बटन
अटोम्याटिक रुपमा आउने बटन
Quizizz खेल्दा सफ्टवेयरले के को आधारमा विजेताको सूची तयार गरी देखाउँदछ ?
सही उत्तर दिने सहभागीको आधारमा
सही उत्तर दिने गतिको आधारमा
समयको आधारमा
उत्तर दिने सययको आधारमा
