wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

NRNC Bible Quiz "फिलेमोन र हिब्रु १-३ अध्याय"

Total questions: 20

Worksheet time: 7mins

Name
Class
Date
1.

हिब्रू पुस्तकको लेखक "पावल" हुनु हुन्छ?

a)

ठीक

b)

बेठीक

2.

प्राचीन कालमा हाम्रा पितापुर्खाहरूसँग "को"हरूद्वारा धेरै र विभिन्‍न किसिमले परमेश्‍वर बोल्‍नुभयो?

a)

अगमवक्ता

b)

मानिस

c)

पुजाहारी

3.

के ती सबै स्‍वर्गदूतहरू "के" पाउनेहरूका खातिर सेवा गर्नलाई पठाइएका सेवा गर्ने आत्‍माहरू होइनन्‌?

a)

मुक्ति

b)

आशा

c)

आनन्द

4.

फिलेमोन को कमाराको नाम "ओनेसिमस" थियो?

a)

ठीक

b)

बेठीक

5.

यो पत्र लेख्दा पावल कुन ठाउँमा कैदी भएका थिए?

a)

कलस्सी

b)

रोम

6.

पावल संग कैदी हुने व्यक्तिको नाम के थियो?

a)

मर्कूस

b)

इपाफ्रास

c)

अरिस्‍तार्खस

7.

म पावल, आफ्‍नै हातले यो लेख्‍तछु। त्‍यो ऋण म स्‍वयम्‌ तिरिदिनेछु। तिमीलाई भनिरहनुपर्दैन होला, कि आफ्‍नै निम्‍ति पनि तिमी मेरो ऋणी छौ।

पावल ले यो शब्द कसलाई भन्नु भएको थियो?

a)

ओनेसिमस

b)

फिलेमोन

8.

यसकारण जे "केगरे"का छौं त्‍यसमाथि हामीले अझ बढ़ी ध्‍यान दिनुपर्छ, नत्रता हामी त्‍यसबाट बहकिएर जानेछौं?

a)

विश्वास

b)

भने

c)

सुने

9.

हामीले कुरा गर्दैआएको त्‍यो आउँदो संसारलाई परमेश्‍वरले "को"हरूका अधीनमा राख्‍नुभएन?

a)

शेतान

b)

स्‍वर्गदूत

10.

तपाईंले सब थोक तिनका चरणमुनि राखिदिनुभयो।” मानिसको अधीनमा सब थोक राख्‍नुहुँदा तिनको अधीनबाहिर केही रहन दिनुभएन। तर यस "कुन" समयमा सब थोक मानिसको अधीनमा भएको हामी देख्‍दैनौं?

a)

वर्तमान

b)

विगत

c)

भविष्य

11.

यो उचित थियो, कि परमेश्‍वर, जसको निम्‍ति र जसद्वारा सबै थोकको अस्‍तित्‍व छ, उहाँले नै धेरै सन्‍तानलाई महिमामा ल्‍याउनुहुँदा तिनीहरूका मुक्तिका कर्ता येशूलाई कष्‍टहरूद्वारा "के" तुल्‍याउनुभयो?

a)

पवित्र

b)

सिद्ध

c)

असल

12.

किनकि पवित्र तुल्‍याउनुहुने र पवित्र तुल्‍याइएकाहरू पनि सबै एउटै परिवारका हुन्‌। त्‍यसैकारण तिनीहरूलाई "के" भन्‍नमा येशू शर्माउनुहुन्‍न।

a)

सन्तान

b)

भाइ

13.

किनकि छोरा-छोरीहरू "के"का सहभागी भएका हुनाले उहाँले पनि त्‍यही स्‍वभाव लिनुभयो, ताकि मृत्‍युद्वारा नै मृत्‍युको शक्ति भएकोलाई, अर्थात्‌ दियाबलसलाई उहाँले नष्‍ट गरून्‌,

a)

शरीर

b)

मासु र रगत

14.

किनकि साँच्‍चै नै उहाँले स्‍वर्गदूतहरूको होइन, तर "कस"का सन्‍तानको वास्‍ता गर्नुहुन्‍छ?

a)

अब्राहाम

b)

परमेश्वर

15.

यसैकारण हरेक कुरामा उहाँ आफ्‍नै भाइहरूजस्‍तै बनाइनुपर्‍यो, र मानिसहरूका पापको प्रायश्‍चित गर्नलाई परमेश्‍वरको सेवामा उहाँ कृपालु र विश्‍वस्‍त "के" बन्‍नुभयो।

a)

बलिदान

b)

प्रधान पूजाहारी

16.

मोशाभन्‍दा येशू अझ बढ़ी गौरवशाली ठहरिनुभयो, जसरी घर बनाउने भन्‍दा घरको बढ़ी आदर हुन्‍छ।

a)

ठीक

b)

बेठीक

17.

अब भविष्‍यमा बोलिने कुराका गवाहीको निम्‍ति मोशा परमेश्‍वरका सारा घरानामा दासको रूपमा विश्‍वस्‍त थिए। तर ख्रीष्‍टचाहिँ परमेश्‍वरका घरानामा "के"को रूपमा विश्‍वस्‍त हुनुहुन्‍थ्‍यो?

a)

पुत्र

b)

पुजाहारी

18.

जबसम्‍म "के" भन्‍ने कुरा छ, तबसम्‍म एउटाले अर्कालाई अर्ती देओ, र पापको छलछामले तिमीहरू कसैको हृदय कठोर नहोस्‌?

a)

"भोलीको दिन”

b)

“आजको दिन”

19.

धर्मशास्‍त्रले भन्‍दछ, “आजै तिमीहरूले उहाँको शब्‍द सुन्‍यौ भने

विद्रोहका दिनमा जस्‍तै गरी आफ्‍नो हृदय कठोर नपार।”

a)

ठीक

b)

बेठीक

20.

आज्ञा नमान्‍नेहरू नै उहाँको विश्राममा कहिल्‍यै पस्‍न पाउनेछैनन्‌ भनी उहाँले शपथ खानुभएको होइन र? यसैले हामी देख्‍तछौं, "के"को कारणले नै तिनीहरू पस्‍न सकेनन्‌।

a)

अविश्‍वास

b)

आनाज्ञयाकारिता