Free Printable Worksheets
NEW
Font size
More settings
नेपालमा पंचायती ब्यबस्ठा कहिले लागु भयो ?
२०१७/८/२२
२०१७/९/२२
२०१७/१०/१
२०१७/९/५
राजा महेन्द्रले सरकार र संसद को कहिले बिगठन गरे ?
बि.स. २०१७/९/१
बि.स. २०१७/९/२
बि.स. २०१७/९/३
बि.स. २०१७/९/४
नेपाल मा गणतन्त्र को स्थापना कहिले भयो ?
२०६५/२/१५
२००७ /११/७
२०६३/२/१५
२०६३/१/११
नेपालमा दोस्रो संबिधान सभा को निर्बाचन कहिले सम्पन्न भयको थियो ?
२०७०/८/४
२०६८/८/४
२०७२/८/४
२०७४/२/२८
View all
6 questions
BIMSTEC (Bay of bangal initiative for multispectral Techni)
Worksheet
•
10th Grade