wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

Gk

Total questions: 11

Worksheet time: 6mins

Name
Class
Date
1.

गोपाल वंश का पहिलो राजा काे थिए?

a)

भूमि गुप्त

b)

यक्ष गुप्त

c)

जीत गुप्त

d)

धर्म गुप्त

2.

महाधिराज परम्भाटारक को उपाधि धारण गर्ने राजा काे हुन?

a)

भाष्कर देव

b)

प्रचण्ड देव

c)

शंकर देव

d)

नरेन्द्र देव

3.

लिच्छवि कालमा गोयुद्व भन्नाले केसमा लगाइने कर लाई बुझिन्थ्यो?

a)

मनोरञ्जनमा

b)

गाईगोरुमा

c)

कृषिमा

d)

फर्निचरमा

4.

अभागी राजा?

a)

रड बहादुर

b)

गीर्वाणयुद्ध

c)

राजेन्द्र

d)

प्रतापसिंह

5.

सबै भन्दा छोटो समय राजा हुने राजा?

a)

रणबहादुर शाह

b)

गिर्बाणयुद्ध शाह

c)

प्रताप सिंह

d)

दीपेन्द्र वीर विक्रम शाह

6.

दोस्रो विश्व युद्ध मा नेपाल का प्रधानमन्त्री को थिए?

a)

चन्द्र शमशेर

b)

भीम शमशेर

c)

जुद्ध शमशेर

d)

जंग बहादुर राणा

7.

मकैको खेती पर्व कहिले घटेको थियो?

a)

१९०३

b)

१९७७

c)

१९८८

d)

१९०४

8.

नेपालमा जनमत संग्रह कहिले सम्पन्न भयो?

a)

२०३७ वैशाख २०

b)

२०३६ जेठ १०

c)

२०३६ असार २७

d)

२०३६ असोज १७

9.

नेपालमा कति जना राष्ट्रिय विभूति हरु छन्?

a)

१५

b)

१६

c)

१७

d)

१८

10.

राष्ट्र पिता?

a)

महिन्द्र मल्ल

b)

पृथवीनारायण शाह

c)

त्रिभुवन वीर विक्रम शाह

d)

बीरेन्द्र वीर विक्रम शाह

11.

महाधिराज परम्भाटारक को उपाधि धारण गर्ने राजा काे हुन?

a)

भाष्कर देव

b)

प्रचण्ड देव

c)

शंकर देव

d)

नरेन्द्र देव

Similar Resources on Wayground